मोडल जन्म : २०४७ फागुन ११, दलखु–७, ओखलढुंगा
शिक्षा : बीबीएस तेस्रो वर्ष
प्रशिक्षण : नृत्य, अभिनय, मोडलिङ
लक्ष्य : सफल कलाकार बन्ने
रुचि : पत्रपत्रिका पढ्नु, घुम्नु, म्युजिक सुन्नु, पौडी खेल्नु
मनपर्ने पहिरन : हाफ पाइन्ट, कुर्तासलवार, सारी, वानपिस
मोबाइल सेट : नोकिया
ल्यापटप : एचपी
ग्ल्यामरबारेको धारणा : व्यक्तिगत कला
सेक्स : प्रकृतिको मीठो उपहार
सेक्स अनुभव : छैन
प्रेम : जीवन हो
ड्रिम ब्वाय : जागिर भएको, शिक्षित होस्, मनको कुरा बुझोस्
सन्ध्या कुसुम लुइँटेल

‘राति-राति मोबाइलमा फोन आउँछ। कति पैसा चाहिन्छ ? त्यसले पाउने, हामीले नपाउने ? तिम्रो…त कति राम्रो रै’छ, हेर्न मात्रै देऊ न…। यस्ता फोनबाट आजित भएर मैले मोबाइल बोक्न छाडें। बाँचौ, आज पनि समाजले राम्रो भन्दैन, मरौं हारेजस्तो हुन्छ। म के गरौं दोधारमा छु।’पाँच वर्षअघि एउटा पत्रिकासँगको अन्तर्वार्ताका क्रममा जेशिका (ज्योति) खड्काले बोलेका यी वाक्यले अहिले आफ्नो परिणाम देखायो। पाँच वर्षअघि आफैंले अघि सारेका दुई विकल्पमध्ये अन्ततः जेशिकाले दोस्रो विकल्प रोजिन्। गत मंगलबार बिहान आफ्नै निवासमा सलको पासो लगाएर उनी यो संसारबाट बिदा भइन्। जेशिकाले आत्महत्या गरेपछि अहिले सर्वत्र उनले किन त्यसो गरिन् ? भन्ने जिज्ञासा उठिरहेको छ, तर चित्तबुझ्दो कारण भने फेला पर्न सकेको छैन।
टेलिसिरियल हुँदै सिने क्षेत्रमा प्रवेश गरेकी नायिका तथा मोडल एञ्जिला कार्की सिनेमामा नै रमाउने सोचमा छिन् । हालसम्म सुरक्षागार्ड, ओए टु ईञ्जुरी, पागलबस्ती लगायतका सिनेमामा अभिनय गरिसकेकी एञ्जिला निरन्तर सिनेमा खेल्ने बताउँछिन् । १९ वषिर्या एञ्लिासँग गरेको कुराकानी ।
नायिका तथा मोडल एञ्जिला कार्की
कस्तो पुरुषले आकर्षण गर्छ ?
मलाई त ईमान्दार, ह्यान्डसम, पढेको युवक नै मनपर्छ । तर अचम्म के लाग्छ भने मैले बाऊ भन्ने जस्ताले मलाई प्रपोज गरेर हैरान पारेका छन् । आफूभन्दा धेरै नै बढी उमेर भएका पुरुषले सेक्स र प्रेम प्रस्ताव राखेको देख्दा आफैंलाई अचम्म लाग्छ ।
काठमाडौं, चैत ९ (नागरिक)- अन्तिम १८ युवतीमध्ये उत्कृष्ट भई बुधबार मिस नेपालको उपाधि जितेकी
इशानी श्रेष्ठ बिहीबार प्रतियोगिताको आयोजक हिडेन ट्रेजरको कार्यालयमा भेटिइन्। उनीसँग गरिएको कुराकानीः
सुन्दरी हुनुहुन्छ, प्रेम प्रस्ताव कति पाए?
अच्चमको कुरा २१ वर्षको भइसक्दा पनि प्रेम प्रस्ताव आएन। मिस नेपाल भएँ, अब आउला कि!
'ड्रिम ब्बाई'को बारेमा कस्तो धारणा छ?
लभ गर्ने खालको केटा भेटेको छैन। मलाई बुझ्न सक्ने, राम्रो लुक्स भएको, पढेलेखेको र प्रोत्साहन गर्ने केटाको कल्पना गरेकी छु।

फिल्म खेल्न खाजेको कुरा पनि आयो, हिरोइन बन्न चाहनुहुन्छ?
यो वर्ष होइन, मनपर्दो स्त्रि्कप्ट पाए अर्को वर्ष खेल्छु। अहिलेसम्म फिल्मको अडिसन दिन गएकी छैन। चित्रकलामा विशेष रुचि छ। चित्रकार रागिनी उपाध्यायबाट प्रभावित छु र फुर्सदमा चित्र कोर्ने गर्छु। गणेशको चित्र बनाउन सजिलो लाग्छ।
हरेक पटक मिस नेपालको घोषणा हुँदा उब्जिने विवादबारे प्रतिक्रिया के छ?
मैले पनि सुन्ने गरेको थिएँ फिक्सिङ हुन्छ भनेर। मेरो बारेमा पनि नेवार भएकाले जितेको भने। तर मलाई लाग्यो, मिस नेपाल हुने गुण भएकाले नै जितेकी हुँ। केहीले साथ दिएको हो भने त्यो भाग्यले मात्र हो।
पढाइलाई निरन्तरता दिन सक्नुहुन्छ?
पिपुल्स डेन्टलमा अध्ययरत छु। एक वर्ष मिस नेपालको दायित्व पूरा गर्नतर्फ लाग्छु।
मिस नेपाल भएको रात निदाउनुभयो?
घर पुगेपछि एकछिन ताजलाई हेरेर बसेँ। ताजसँगै जिम्मेवारी थपिएको अनुभव भयो। सामान्यबाट जिम्मेवार युवती भएको अनुभूति गरिरहेँ।

बाल्यकालको रमाइलो घटना के छ?
सानोमा ब्वाइज कट कपाल, लुज टिसर्ट र पाइन्ट धेरै लगाएँ। मेरो संगत केटाहरुसँग बढी हुन्थ्यो। ग्याङ बनाएर हिँड्थ्यौं। रमाइलो थियो बाल्यकाल।
कस्ता योजना बनाउनु भएको छ?
ग्रामिण क्षेत्रमा नपुग्नाले राम्ररी नेपाल बुझ्न सकेको छैन। वास्तविक नेपालको चित्र हेर्नेछु र आफ्नो क्षमताअनुसार सामाजिक कार्यमा सहभागी हुन्छु।
देशको राजनीति कति बुझ्नु भएको छ?
राजनीतिले समाजलाई प्रभावित गर्ने हुँदा यसबारे जानकारी राख्नुपर्छ। देशको घटनाक्रम थाहा नपाए राम्ररी अघि बढ्न सक्दैनौं। समाचारको लागि मलाई पत्रपत्रिका नै चाहिन्छ। अनलाइनमा पनि विविध विषयबारे अपडेट हुन्छु।
मिस वर्ल्डको तयारी के छ नि?
आगामी असोज १२ मा इन्डोनेसियामा हुने मिस वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्न पाउनु ठूलो कुरा हो। एक हप्तापछि मिस वर्ल्डको तयारी सुरु हुन्छ। मैले सिकेको कुरालाई अवश्य लागु गर्नेछु।

हाँस्यकलाकार दीपाश्री निरौला शुक्रबारदेखि नयाँ घरमा सरेकी छिन् । ‘अहिलेसम्म भाडामा बस्दै आएको थिएँ, अब भने आफैंले घर बनाएर नयाँ घरमा बस्न थालेको हुँ’ निरौलाले अनलाइनखबरसित भनिन् । कलाकारिता मार्फत कमाएको एक करोड १० लाख रुपैंयामा नयाँ घर बनाएको उनले जानकारी दिइन् । बैशाखको बेला नयाँ घर त भयो, घरजम चाहिँ कहिले त भन्ने हाम्रो प्रश्नमा दीपाश्रीले हाँस्दै भनिन्-’त्यो दिन पनि छिटै आउँछ ।’
नयाँ घरमा बुबा र बहिनीहरु सहित बस्ने उनको भनाई छ । ‘बिराटनगरबाट बुबा आउँदै हुनुहुन्छ, बहिनीहरु यहीँ छन्, सबैजना यही घरमा बस्छौं’ उनले भनिन् । नयाँ घरमा बुबा र बहिनी राखेपछि घरजम भएपछि चाहिँ के गर्ने नि ? जवाफमा उनले भनिन्-’घरजम भएपछि त नयाँ घरबाट जम्प भएर उसकै घरमा जानु पर्यो नि ।’ त्यो उ चाहिँ को होला त ? ‘त्यो त भन्न मिल्दैन’ दीपाश्रीले भनिन् ।
नयाँ घरमा बुबा र बहिनीहरु सहित बस्ने उनको भनाई छ । ‘बिराटनगरबाट बुबा आउँदै हुनुहुन्छ, बहिनीहरु यहीँ छन्, सबैजना यही घरमा बस्छौं’ उनले भनिन् । नयाँ घरमा बुबा र बहिनी राखेपछि घरजम भएपछि चाहिँ के गर्ने नि ? जवाफमा उनले भनिन्-’घरजम भएपछि त नयाँ घरबाट जम्प भएर उसकै घरमा जानु पर्यो नि ।’ त्यो उ चाहिँ को होला त ? ‘त्यो त भन्न मिल्दैन’ दीपाश्रीले भनिन् ।दीपाश्रीले आफ्नो घरजम गर्ने उमेर अझै बाँकी रहेको पनि बताइन् । आफू भर्खर ‘स्वीट सिक्सिटन’ को उमेरमा रहेको उनले ठट्टा गरिन् । ‘म सुतेको उमेर हिसाब गर्दिन क्या, सुतेको कटाउँदा त त्यही १६/१७ त भएँ होला नि’ उनले हाँस्दै भनिन् ।