ram krishna dhakal
काठमाडौं,बैशाख १९ । नेपाली सुगम संगितका चर्चित गायक रामकृष्ण ढकालको घरजग्गा लिलामीमा परेको छ । ढकालको घर लिलामीका लागि ललितपुरको एक सहकारीले आज ३५ दिने सुचना प्रकाशित गरेको छ । लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाबाट लिएको ऋणको सावाँ, ब्याज र अतिरिक्त ब्याजको रकम पटक–पटक ताकेता गर्दा समेत नबुझाएपछि धितोमा रहेको घरसहितको जग्गा लिलामी गर्ने सुचना कान्तिपुर दैनिकमा छापिएको छ । गायक ढकालकी श्रीमती निलम शाह ढकालले उक्त सहकारीबाट ऋण लिएकी थिइन् । श्रीमतीको नाममा निकालिएको ऋणको व्यक्तिगत जमानत ढकाल आफैले दिएका थिए । स्रोतका अनुसार ढकालले उक्त सहकारीबाट झण्डै दुई करोड ऋण लिएका थिए । ऋणको धितो रहेको ललितपुर जिल्ला स्थीत सैवु गाविस–८ मा अवस्थित कित्ता नं. ३९२, ३९३ को ८७.४४, २००.७१ वर्गमिटर क्षेत्रफल भएको जग्गासहित उक्त जग्गामा निर्मित घर लिमामीका लागि सहकारीले आगामी जेठ २३ गतेको मिति तोकेको छ ।
RAMKRISNA NOTICE(2)

sunimaआइ लभ सेक्स भन्छे त सुमिना घिमिरे.. के हो ..??? हेर्नुस भिडियो
निम्फोम्यानियाबाट ग्रस्तको केटीलाई सेक्स त मन पर्ने नै भयो होइन र ? सुमिना घिमिरेको धेरै गसिप सुनियो तर यो चै गसिप मात्र नभएर एउटा चलचित्रमा उनले निभाएका एउटा भूमिका हो चलचित्र ‘लभ फरएभर’मा यौनमा शक्तिशाली महिला, तीव्र यौन चाहना भएकी महिलाको भूमिका निभाउँदैछिन् । उनी निम्फोम्यानियाबाट ग्रस्त केटीको रुपमा देखिंदैछिन् । चलचित्र ‘लभ फरेभर’ लाई शंकर आचार्यले निर्माण निर्देशन गरेका हुन् । चलचित्रमा गजित विष्ट, निरज बराल, राज आचार्य, शंकर आचार्य आदिको अभिनय रहेको छ ।
चलचित्र ‘लभ फरएभर’मा सेक्स र अश्लिलतालाई महत्व र प्राथमिकता दिएको देखिन्छ । यस चलचित्रको ट्रेलर हेर्दा यस्तै भान पर्न जान्छ । एक मिनट ३१ सेकेन्डको प्रोमोमा आदी भन्दा बढी त सेक्स र अश्लिलतालाई देखाउन खोजिएको देखिन्छ । सेन्सरबोर्डले यस चलचित्रलाई एडल्ट सर्टिफिकेट दिएको छ । पहिले पहिले बुवा आमा संग चलचित्र हेर्न गईन्थ्यो अहिले आफ्नै गर्लफ्रेन्ड संग पनि जान सकिदैन । किन यस्तो चलचित्रहरु लगातार बन्दै छन् ?? के हामी संग यो बाहेक अरु कथावस्तु छैन ?? के मा गर्व गर्ने हामीले हाम्रो नेपाली चलचित्रमा माथि ?? हामीले हाम्रो नेपाली चलचित्रको अस्तित्व कहाँ गएर खोज्ने ?? सबै चलचित्रकर्मी हरुले एक चोटी सोच्ने पो होकी !!

रिस को झ्वकमा एक फिल्म कर्मिलाई यसरी देखाइन त नायिका सुस्मा कार्किले बिच औंला भिडियो हेर्नुहोस् ! पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला 

एक स्टारको संघर्ष र उसको सफलताको कथावस्तुमा आधारित रहेर तयार पारिएको चलचित्र ‘स्टार’को ‘मनिषा’ बोलको गीत सार्वजनिक गरिएको छ । चलचित्रमा मनिषा नामको पात्रको भुमिकामा नायिका सुमिना घिमिरे देखिएकी छिन् । सुमिनाले यो प्रमोशनल गीतमा उत्तेजक नृत्य गरेको देख्न सकिन्छ ।‘जब म आउछु, होश उडाउछु, जोशमा ल्याउछु, प्यास मेटाउछु, मनिषा…’ भन्दै नायिका सुमिना घिमिरेले नायक श्याम घिमिरेसँग आइटम नृत्य गरेकी हुन् ।
कविराज गहतराजको नृत्य निर्देशन रहेको यो गीतलाई सर्बज्ञमान शाक्यले कम्पोज गरेका छन् । चलचित्रमा निरज बराल, रमेश बुढाथोकी, गणेश उप्रेती, रुपा खनाल लगायतका कलाकारको पनि अभिनय छ । संचारकर्मी लक्ष्मण सुबेदी र महेन्द्र बुढाथोकीले निर्माण गरेको यो चलचित्र फागुन महिनाको अन्तयतिर प्रदर्शनमा आउने बताइएको छ । चलचित्रको निर्देशन महेन्द्र बुढाथोकीले गरेका हुन् । चलचित्र नायिका मनिषा कोइरालाको जीवनीमा आधारित रहेर तयार पारिएको अड्कल लगाउन सकिन्छ ।

नायिका वेनिशा हमाल र केकी अधिकारीको प्रस्तुत तस्बिर हेर्दा धेरैले धेरै खालका अड्कल काट्न सक्छन् । तर वेनिशा र केकी एक अर्काका मिल्ने साथी हुन् ।चलचित्र ‘महशुश’मा सँगै काम गर्न पाउँदा यि दुई खुशी पनि छन् । तर नायिका रिमा विश्वकर्मा नहँुदा केही खल्लो लागेको यि दुइको तर्क छ । एक कार्यक्रममा पुगेका केकी र वेनिशाले अनलाइनखबरको क्यामेरामा खुलेरै फोटोसेसन गराए ।
तर नायिका वेनिशा हमाल भने केकी प्रति ज्यादै नै नजिक देखिइन् । एक चलचित्रको लागि आफ्नो कपालको स्टाइल परिवर्तन गरेकाले पनि वेनिशाको लुक्स केही फरक देखिएको थियो । नेपाली नायिकाहरु सार्वजनिक कार्यक्रममा पहिरनमा खासै ध्यान दिने गर्दैनन् । तर केकी र वेनिशाको पहिरनलाई भने धेरैले तारिफ गरे ।
दुई नायिका कुनै सार्वजनिक कार्यक्रममा पुग्दा एक अर्काबिच कसले राम्रो पहिरन लगाउने भन्नेमा होडबाजी नै हुनेगर्दछ । महशुसले आयोजना गरेको कार्यक्रममा बेनिशा र केकीले यो कुरालाई लुकाउन खोजका थिए ।

विन्दास’ को सफलता पछि निर्माता मधुकुमार श्रेष्ठले यसको सिक्वेल निर्माण गर्ने तयारी गरेका छन् । चलचित्र ‘विन्दास २’ को छायांकन जेष्ठ ५ गतेबाट सुरु हुने निर्माता श्रेष्ठले जानकारी दिएका छन्|
चलचित्रलाई राजु गिरीले निर्देशन गर्ने पक्का भएको छ । चलचित्रमा सुष्मा कार्की, सुशान्त कार्की, नव नायिका अनिशा गुरुङ लगायतका कलाकारको अभिनय रहनेछ । ‘विन्दास’ मा हट दृश्य दिएकी सुष्माले यो चलचित्रमा भने लागुपदार्थ दुव्र्यसनिमा फस्ने युवतीको भुमिकामा अभिनय गर्दैछिन् । यसपटक सेक्सलाई महत्व नदिने निर्देशक गिरीको भनाई छ ।
चलचित्रमा अर्जुन पोखरेलको संगीत, रोशन श्रेष्ठको द्वन्द्व रहने पक्का भएको छ । युवापुस्तामा बढ्दै गएको वेरोजगारी र विदेश पलालयनको कथालाई पनि सिनेमाले उठान गर्ने बताइएको छ ।

नेपाली सिनेमामा १२ वर्ष एकछत्र नाम कमाएकी नायिका रेखा थापाको चर्चा ०६९ मा पनि कम रहेन । गत वर्ष ‘शताब्दी’ भन्ने शब्दको अर्थ नजानेर आलोचनाको पात्र बनेकी नायिका थापाले यो वर्ष पनि त्यस्तै स्टन्ट गर्न भ्याइन् । यसअघि प्रचण्डसँग नाचेर उनले चर्चा बटुलेकी थिइन् ।

नेपाली नायिकाको दुनियाँमा नम्बर १ को ट्याग भिरेकी नायिका थापाले निर्माता छविराज ओझासँगको सम्बन्ध टुटाइन् । १० बर्ष लामो ‘लिभिङ टुगेदर’मा रहेका छवि र रेखा औपचारिकरुपमा यसै वर्ष छुट्टएि । तर, छुट्टाछुट्टै रुपमा बसे पनि रेखा र छविको चलचित्रको व्यवसायिक सम्बन्ध भने राम्रै रहेको छ । 
रेखाले यसैवर्ष चलचित्र विकास बोर्डमा नियुक्तिको विषयमा पनि चर्चा बटुलिन् । तत्कालीन प्रधानमन्त्री डा बाबुराम भट्टराईलाई बालुवाटारमा रेखाले भेटेको चर्चा चलेकै भोलिपल्ट हिसिलालाई मात्र भेटेको रहस्य खुल्यो । त्यसो त सौर्य दैनिकको कार्यालयमै गएर पत्रकारलाई पिटेको घटनामा पनि रेखा यो वर्ष चर्चा बटुलिन् ।
व्यक्तिगत रुपमा चर्चा बटुले पनि नायिका थापाले अभिनय गरेको चलचित्र मालतीको भट्टीले मुस्किलले लगानी उठायो । तर, अन्य सिनेमाले भने व्यापारिक रुपमा कमाल मच्चाउन भने सकेनन् ।
थापा यसकारण चर्चामा रहिन् :
१. चलचित्र बिकास बोर्डको अध्यक्ष पदका लागि चलचित्रकर्मीको आन्दोलनलाई लत्याउँदै राजनीतिक दलका नेतालाई भेट्न गइन् ।
२. अमेरिका जानुअघि चुनाव जितेर अध्यक्ष बनेका चलचित्र कलाकार संघका अध्यक्ष नवल खड्का र चलचित्र निर्देशक समाजका अध्यक्ष -जसले हालै मात्र राजिनामा दिएका छन्) लाई उक्त पदमा बस्ने हैसियत नभएको अन्र्तवार्ता दिएर रेखा विवादमा परेकी थिइन् ।
३. अमेरिका पुगेपछि नेपालमा पढेका व्यक्तिहरुको आलोचनात्मक टिप्पणी गरेर उनी विवादमा तानिइन् । उनले नेपालमा पढेकाले के नापेका छन् र भन्ने भनाइ सार्वजनिक गरेर चर्चा कमाइन् ।
४. मलेसियामा आयोजना हुन लागेको सांकृतिक कार्यक्रममा आउँछु भनेर पेश्की लिएर पनि नगएपछि रेखा त्यहाँ आलोचनाको पात्र बनिन् ।
५. अमेरिकाबाट नेपाल आएलगतै चलचित्र विकास बोर्डका अध्यक्ष धमेन्द्र मरवैत्ता पप्पुसँग गाँजा तानेको फोटो सार्वजनिक भएपछि रेखाको करिअरलाई अझ धक्का लाग्यो ।
नेपाली सिनेमामा १२ वर्ष एकछत्र नाम कमाएकी नायिका रेखा 

काठमाडौं । औसत व्यापार गरेको 'नोटबुक' सिनेमाकी नायिका नीता ढुंगाना आफूले अब खेल्ने फिल्ममा भने बोल्ड बन्ने बताएकी छिन् । 'अबको फिल्ममा म बोल्ड क्यारेक्टरको रुपमा प्रस्तुत हुने छु,' फिल्म नेपालसँगको कुराकानीमा नीताले भनिन् । 

'नोटबुक'को रिलिजपछि वैशाखभर फुर्सदमा रहेकी नीताले जेठदेखि नयाँ सिनेमामा हात हाल्दैछिन् । नीताले आफ्नो नयाँ फिल्मबारे थप केही बताउन चाहिनन् तर त्यसमा आफू बोल्ड हुने भने बारम्बार दोहोर्‍याइन् । 

नयाँ निर्देशकको सिनेमामा खेल्न लागेको नीताको भनाइ छ । ती निर्देशकको नाम नखुलाएपनि सिनेमा राजनीतिक विषयवस्तुमा केन्दि्रत रहने उनले सुनाइन् । अनावश्यक गन्थन मात्रै भरिएको 'नोटबुक' थन्काएर नीता किन बोल्ड बन्न लागेकी हुन् ? 

कतै सिनेमा चलाउन बोल्ड दृश्य दिनै पर्ने गलत प्रवृत्तिको सिकार भएकी त होइनन्, उनी ? अमूर्त बोल्ड भूमिकाबारे नीताले प्रस्ट्याइनन् । चाहिनेभन्दा बढी बोल्ड बन्दा नायिका सुष्मा कार्की बजारबाटै हराएको धेरै भएको छैन भन्ने हेक्का नीताले पनि राख्ने कि ? 

The living together relationship of Sushma Karki with her boy friend Niran Shreshta lasted only eight months. After the breakup, Sushma has moved from the residence at Satdobato to live with her mother.
sushma karki breakup

The affair with Niran started after the long affair of Sushma with director Sudarsha ended a year ago. Sushma used to take Niran to the sets of her shooting that had also caused issues with the film makers. Responding to the photos of the couple in Facebook, Sushma told that Naren has used her Facebook account to post the photos.
Niran is the lead guitarist of Anuprasta musical band.

Actress Poojana Pradhan has told that she can shed all her clothes in a movie if the story requires so. Poojana was criticized for offering hot bed scenes in the latest movie ‘Rakshya‘Poojana started her career as a fashion model and her career got a boost when she did bikini shots for an online modeling site. She debuted in the film industry in ‘Hero’ with Rekha Thapa. Although Rekha could become the top actress in the industry, Poojana wasn’t that successful.

Poojana is more talked about non-film stuffs like change in name from Poojana Pradhan to Poojana Stri, her spiritual quest, orphanage, hot scenes, interviews and so on. Although she is more involved in Jayasangat as religious and sober organization, Poojana is only talked about when she adds controversy. She fuels it by stating things like willingness to get naked or offering hot scenes not expected from a nun-like image for the last few years.

LATEST NEWS

NEPALI MUSIC VIDEOS

SPORTS NEWS

NEPALI MUSIC VIDEOS

KOLLYWOOD SANSAR

NEPALI MUSIC VIDEOS

NEPALI LOK GEET

NEPALI MUSIC VIDEOS

TECHNOLOGY

NEPALI MUSIC VIDEOS

MANORANJAN KHABAR

NEPALI MUSIC VIDEOS

AMAZING NEWS

NEPALI MUSIC VIDEOS

BICHITRA SANSAR

NEPALI MUSIC VIDEOS