२२ बैशाख, काठमाडौं । आँखाको गतिबाट नियन्त्रण हुने स्मार्टफोन सामसुङ ग्यालेक्सी एस-४ नेपाली बजारमा भित्रिसकेको छ । एस-४ को आइतबार साँझ राजधानीमा एक भव्य समारोहको आयोजना गरि सार्वजनिक गरिएको छ । नेपाली बजारमा एस-४ को मूल्य ७१ हजार ९ सय रुपैयाँ पर्ने छ ।
सामसुङ मोबाइलको नेपालका लागि आधिकारिक विक्रेता इन्टरनेशनल मार्केटिङ सर्भिसेज प्रालिले सामसुङ एस-४ स्मार्टफोन सार्वजनिक गरेको हो । स्मार्टफोन सोमबारदेखि बजारमा उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ । एसफोर ६४ जिबी, ३२ जिबी र १६ जिबी गरि तीन मोडेलमा निर्माण गरिएको भएपनि नेपालमा भने १६ जिबी मेमोरी क्षमता भएको मोडेलमात्र उपलब्ध हुनेछ ।
कम्पनीले बीमा गरिदिने
सामसुङ मोबाइलको नेपलका लागि आधिकारीक विक्रेता इन्टरनेशनल मार्केटिङ सर्भिसेज -आइएमएस) ले गतहप्तादेखि नै बुकिङ सुरु गरिसकेको छ । कम्पनीले अगि्रम बुकिङ गर्नेहरुलाई २ हजार रुपैयाँ बराबरको फिल्प कभर उपलब्ध गराउने भएको छ । साथै, कम्पनीले एस-४ मासिक किस्ताबन्दीमा उपलब्ध गराउनुका साथै इन्स्योरेन्स समेत गरिदिने भएको छ ।
त्यसैगरि, एनसेलसँगको सहकार्यमा भर्जिन मोबाइलले पनि नेपाली बजारमा एसफोरको विक्री वितरण गर्ने भएको छ । भर्जिन मोबाइलका प्रबन्ध निर्देशक विवेक शर्माले आइतबारदेखि नै एसफोरको बुकिङ सुरु गरिसकेको बताउनुभयो । एनसेलले एस-४ को बिमा गरिदिनुका साथै तीन महिनाका लागि एक जीबी डाटा कार्ड समेत निःशुल्क उपलब्ध गराउने भएको छ ।
एस-४ मा ‘स्मार्ट स्टे’ र ‘स्मार्ट पज’ लगायतका नयाँ सुविधाहरु जडान गरिएको छ । यीनै सुविधाका कारण यस स्मार्टफोनमा भिडियो हेर्दा स्क्रिनले आँखाको गतिअनुसार प्रतिक्रिया जनाउँछ । यस स्मार्ट फोनको स्त्रिmनबाट आँखा बाहिर लैजाँदा चलिरहेको भिडियो आफै रोकिन्छ भने आँखा स्त्रिmनमा ल्याउँदा भिडियो आफै चल्न थाल्छ । यहि सुविधा प्रयोग गरेर स्क्रोल तलमाथी सार्न समेत सकिने कम्पनीले जनाएको छ ।
के छन नयाँ सुविधाहरु ?
५ इञ्च एमोलिड टचस्त्रिmन भएको यस स्मार्टफोनको रिजोलुसन १०८०-पी रहेको छ । स्मार्टफोनमा गुगल एन्ड्रोइड अपरेटिङ सिस्टमको ४.२.४ जेलिबिन अपरेटिङ सिस्टम रहेको छ । दुई गिगाबाइट र्याम रहेको ग्यालेक्सी एसफोरका १६ जीबी, ३२ जीबी र ४६ जीबी अन्तरिक मेमोरी रहेका तीनवटा मोडल छन् । स्मार्टफोनको ब्याक साइडमा १३ मेगापिक्सेलको अटो फोकस क्यामेरा जडान गरिएको छ भने प|mन्ट साइडमा २ मेगा पिक्सेल क्यामेरा जडान गरिएको छ ।
१.९ गिगाहर्जको क्वाड कोर प्रोसेसर रहेको यस स्मार्टफोनमा पावर भिआर एसजिएक्स ५४४ एमपिथ्री ग्राफिक्स प्रोसेसिङ युनिटको सुविधा रहेको छ । यसमा डुअल सट, एचडी भिडियो, स्माइल डिटेक्सनलगायतका सुविधाहरु रहेका छन् । स्मार्टफोनमा २ हजार ६ सय एमएएचको ब्याटि्र रहेको हुँदा व्याकअप धेरै दिनेछ ।
स्मार्टफोनमा रहेको एस हेल्थले विभिन्न स्वास्थ्यसम्बन्धी गतिविधीको जानकारी दिनेछ । यसमा वाइफाई, ब्लुटुथ, जिपिएस, कल ब्लक मोड, क्विक रे

अमेरिकी कम्प्युटर निर्माता कम्पनी आइबिएमका वैज्ञानिकहरुले पदार्थको सबैभन्दा सानो अंश परमाणुलाई अभिनेता बनाएर विश्वको सबैभन्दा सानो चलचित्र निर्माण गरेका छन् । यो चलचित्रको नाम ए ब्वाय एण्ड हिज एटम अर्थात् एउटा केटा र उसको परमाणु भन्ने रहेको छ । यसमा तामाको सतहमा एउटा परमाणुलाई हिँडाइएको छ ।
यसका लागि उनीहरुले स्टप मोशन एनिमेशनद्धारा कार्वनका केही परमाणुहरुहको प्रयोग गरेका छन् । वैज्ञानिकहरुले ती परमाणुहरुलाई स्क्यानिङ टनलिंग माइक्रो स्कोप प्रविधिको माध्यमले परमाणुहरुलाई कुशलतापूर्वक नियन्त्रण गरेर घुमाउन सफलभए । परमाणुहरुको यो असाधारण कार्यलाई गिनिज बुक अफ वल्र्ड रेकर्डस्ले प्रमाणित गरेको छ ।
मान्छेको एउटा कपालको मोटाइ बराबरको फैलावटका लागिफिल्ममा १ हजार भन्दा बढि फ्रेमको प्रयोग गरिएको छ ।
आइबिएमले पछिल्लो सफलताले नयाँ पुस्ताको एकल परमाणुमा आधारित डेटा स्टोरेज प्रविधिकामयावी हुने प्रमाणित गरेको बताएको छ । आइबिएमका वैज्ञानिकहरुले यस्तो प्रविधितयार गरे कीत्यसको प्रयोग परमाणु अर्थात् आणविक प्रणालीमा समेत गर्न सकिन्छ । त्यस क्रममा उनीहरुले एटोमिकफोर्स माइक्रोस्कोप नामको मेसिनको प्रयोग गरी एकल अणुको तस्वीर तयार गरे । त्यसपछि अणुहरुबीचको परमाणुको संयोजनको तस्वीर लिनपनि वैज्ञानिकहरु सफलभए ।
आइबिएमका वैज्ञानिकले बनाएको पछिल्लो संसारको सबैभन्दा सानो फिल्ममा आइबिएमकै प्रविधि एसटिएमको प्रयोग गरिएको छ जसले सन् १९८६ मानोबेल पुरस्कार प्राप्त गरेको थियो । ९० सेकेण्डको यो फिल्ममा रहेका २४२ वटा फ्रेम परमाणुकै संयोजनका चित्र हुन् । यसमा एउटा केटा एकमात्र परमाणुको भकुण्डो खेलिरहेकेा जस्तो प्रतित हुन्छ ।
यो आविष्कारलाई पूरा गर्नकालागि ४ जना वैज्ञानिकलाई दुइ हप्ताको समय लागेको थियो र यु टुबको माध्यमबाट यसलाई बुझाउने प्रयास गरिएको छ । यो फिल्मले गणित, विज्ञान तथा प्रविधिका विषयमा बच्चा तथा अरु मान्छेलाई समेत कौतुहलता प्रदान गर्ने दाबी गरिएको छ ।

१९ बैशाख, काठमाडौं । आँखाको गतिबाट स्क्रीन नियन्त्रण गर्न सकिने सामसुङको नयाँ स्मार्टफोन ग्यालेक्सी एसफोर आइतबार नेपाली बजारमा सार्वजनिक हुने भएको छ । तीनवटा मोडलमा उपलब्ध एसफोरको १६ जीबी आन्तरिक मेमोरी क्षमता भएको मोडल नेपाली बजारमा आउँदै छ । जस्को मूल्य नेपालमा ७१ हजार ९ सय रुपैयाँ पर्नेछ ।
सामसुङ मोबाइलको नेपलका लागि आधिकारीक विक्रेता इन्टरनेशनल मार्केटिङ सर्भिसेज (आइएमएस) ले गतहप्तादेखि नै बुकिङ सुरु गरिसकेको छ । त्यस्तै, एनसेलसँगको सहकार्यमा भर्जिन मोबाइलले पनि नेपाली बजारमा एसफोरको विक्री वितरण गर्ने भएको छ । भर्जिन मोबाइलका प्रबन्ध निर्देशक विवेक शर्माले आइतबारदेखि नै एसफोरको बुकिङ सुरु गरिसकेको बताउनुभयो ।
यस स्मार्टफोनमा ‘स्मार्ट स्टे’ र ‘स्मार्ट पज’ लगायतका नयाँ सुविधाहरु जडान गरिएको छ । यीनै सुविधाका कारण यस स्मार्टफोनमा भिडियो हेर्दा स्क्रीनले आँखाको गतिअनुसार प्रतिक्रिया जनाउँछ । यस स्मार्ट फोनको स्क्रीनबाट आँखा बाहिर लैजाँदा चलिरहेको भिडियो आफै रोकिन्छ भने आँखा स्क्रीनमा ल्याउँदा भिडियो आफै चल्न थाल्छ । यहि सुविधा प्रयोग गरेर स्क्रोल तलमाथी सार्न समेत सकिने कम्पनीले जनाएको छ । नेपाली बजारमा गत आइतबारदेखि नै बुकिङ खुल्ला गरिएको आइएमएस र भर्जिन मोबाइलले जनाएका छन् ।
के छन नयाँ सुविधाहरु ?
५ इञ्च एमोलिड टचस्त्रिmन भएको यस स्मार्टफोनको रिजोलुसन १०८०-पी रहेको छ । स्मार्टफोनमा गुगल एन्ड्रोइड अपरेटिङ सिस्टमको ४.२.४ जेलिबिन अपरेटिङ सिस्टम रहेको छ । दुई गिगाबाइट र्याम रहेको ग्यालेक्सी एसफोरका १६ जीबी, ३२ जीबी र ४६ जीबी अन्तरिक मेमोरी रहेका तीनवटा मोडल छन् । स्मार्टफोनको ब्याक साइडमा १३ मेगापिक्सेलको अटो फोकस क्यामेरा जडान गरिएको छ भने फ्रन्ट साइडमा २ मेगा पिक्सेल क्यामेरा जडान गरिएको छ ।
१.९ गिगाहर्जको क्वाड कोर प्रोसेसर रहेको यस स्मार्टफोनमा पावर भिआर एसजिएक्स ५४४ एमपिथ्री ग्राफिक्स प्रोसेसिङ युनिटको सुविधा रहेको छ । यसमा डुअल सट, एचडी भिडियो, स्माइल डिटेक्सनलगायतका सुविधाहरु रहेका छन् । स्मार्टफोनमा २ हजार ६ सय एमएएचको ब्याटि्र रहेको हुँदा व्याकअप धेरै दिनेछ ।
स्मार्टफोनमा रहेको एस हेल्थले विभिन्न स्वास्थ्यसम्बन्धी गतिविधीको जानकारी दिनेछ । यसमा वाइफाई, ब्लुटुथ, जिपिएस, कल ब्लक मोड, क्विक रेस्पोन्स, एस ट्रान्सलेटर लगायतका सुविधाहरु रहेको कम्पनीले जनाएको छ । यस मोबाइलमा एनसेलले बिमा र तीन महिनाका लागि एक जीबी डाटा निःशुल्क उपलब्ध गराउने भएको छ ।

आइफोन निर्माता कम्पनी एप्पलको इतिहास खासै पुरानो छैन । स्टिभ जब्सले आफ्ना साथी स्टिभ बोज्नियाकसँग मिलेर आफ्नै बुवाको ग्यारेजमा स्थापना गरेको एप्पल कम्पनीले सन् १९७६ को अपि्रल १ का दिन आफ्नो पहिलो प्रडक्ट एप्पल वान कम्प्युटर निर्माण गरेको थियो । एप्पल वान ६६६.६६ डलरमा बिकेको थियो र लगत्तै स्थानीय बजारमा थप ५० वटा कम्प्युटरको माग आएको थियो ।
बुवाको ग्यारेजमा स्टिभले सुरु गरेको एप्पल आर्थिक अवस्था सुरुवाती दिनमा निकै दयनीय थियो र कम्प्युटर निर्माण गर्न जब्सले आफ्नो गाडि नै बेचिदिएका थिए । तर कम्प्युटरको दुनियामा नयाँ आयाम थप्दै आफुलाई स्थापित गर्न सफल भएपछि एप्पल कम्पनी सन् १९८५ मा आइपुग्दा २ अर्ब डलर मूल्य बराबरको कम्पनी बनिसकेको थियो । अहिले एप्पल कम्पनी विश्वको सबैभन्दा मूल्यवान कम्पनीको दोश्रो स्थानमा छ र यसका प्रडक्टहरु विश्वव्यापी रुपमै निकै रुचाइएका छन् ।
अरबौँ डलर सम्पत्ति भएको एप्पलले आफ्नो शान झल्काउन निकै भव्य मुख्यालय बनाउने योजना अघि सारेको छ र यसको रुपरेखा पनि सार्वजनिक भैसकेको अवस्था छ । यद्यपि अन्तरीक्षयान जस्तो रुपरेखामा बन्ने त्यो आलिशान महलको निर्माण कार्य सुरु भने भैसकेको छैन । क्यालिफोर्नियाको कुपर्टिनोमा बन्ने उक्त भवन ५ अर्ब डलरको लगानीमा बन्नेछ । २८ लाख वर्गफिट क्षेत्रफलमा यो भवन रहनेछ ।
फेसबुकका संस्थापक मार्क जुकरबर्गले आफ्नो नाममा रहेको फेसबुक कम्पनीको शेयर बेचेर कर तिरेका छन् । आफ्नो नाममा रहेको करोडौँ डलर बराबरको फेसबुकको शेयर वापत उठेको मोटो रकमको कर तिर्न जुकरबर्गलाई आफ्नो शेयर नै बेच्नुपरेको हो । शेयर बजारमा गएसँगै फेसबुक कम्पनीको शेयर मूल्य बढ्न नसकेको कारण जुकरबर्गलाई कर तिर्न पनि हम्मेहम्मे परेको हो ।
जुकरबर्गले ३ करोड डलर भन्दा बढिको शेयर बेचेको बताइएको छ । उनको फेसबुकमा अझैपनि १६ अर्ब डलर भन्दा बढिको शेयर छ । फेसबुकको शेयर मूल्यमा २९ प्रतिशतले गिरावट आएसँगै उनलाई ७ अर्ब डलर घाटा लागेको थियो । गएको वर्ष जुकरबर्गको सुरक्षाका लागि विमान चार्टड गर्न १२ लाख डलर खर्च भएको थियो भने उनले बोनस र तलब गरेर ७ लाख ७० हजार डलर भन्दा बढि कमाएका थिए ।
एजेन्सी, माघ ५ । तपाईंले यसअघि कुन–कुन क्षेत्रमा प्रशिक्षक अर्थात् ‘कोच’को बारेमा सुन्नुभएको छ ? फुटबल, क्रिकेट लगायतका खेलहरुका प्रशिक्षकका विषयमा सुन्नुभएकै हुनुपर्छ । त्यस्तै हरेक कुरामा पारंगत हुन मासिनले प्रशिक्षकको नियुक्ति गर्दै आएका छन् ।
यस्तैमा अब भने ब्रिटेनमा सेक्सको कोचिङ कक्षा पनि उपलब्ध हुन थालेको जनाइएको छ । यस्तो कक्षा पनि सरकारद्धारा मान्यता प्राप्त भएको बताइएको छ । यदी तपाई सेक्सको प्रशिक्षक बन्न चाहनुहुन्छ त तपाईंले त्यहाँको सरकारबाट सर्टिफिकेट लिनुपर्ने हुन्छ ।
त्यहाँको सकारले यस्तो सर्टिफिकेट सेक्स थेरापिस्टलाई दिने गर्छ, जसको काम मानिसको सेक्स समस्या हल गर्न पहल गर्नु हुन्छ । त्यहाँको एक पत्रिका ‘दि इन्डिपेन्डेड’ मा प्रकाशित समाचाका अनुसार ५१ वर्षीया जेन सरकारी सेक्स प्रशिक्षकको काम गर्छिन् । त्यस्तै माइक लोउसाडा पनि सेक्स प्रशिक्षकका रुपमा काम गर्ने गर्छन् ।
यिनीहरु कहिल्यै पनि आफ्ना सेवाग्राहीसँग सेक्स सम्बन्ध स्थापित गर्दैनन् । मात्रै यौन सम्बन्ध स्थापित गर्ने विषयमा प्रशिक्षण दिने गर्छन् ।
लन्डनका एक डाक्टरका अनुसार एक सर्वेक्षण बमोजिम विश्वमा ८० जना सेक्स प्रशिक्षक भएको अनुमान गरिएको छ । त्यसमध्ये तिनीहरु मात्रै सरकारी मान्यता प्राप्त छन्, जो ब्रिटेनमा काम गरिरहेका छन् ।
यस्तैमा अब भने ब्रिटेनमा सेक्सको कोचिङ कक्षा पनि उपलब्ध हुन थालेको जनाइएको छ । यस्तो कक्षा पनि सरकारद्धारा मान्यता प्राप्त भएको बताइएको छ । यदी तपाई सेक्सको प्रशिक्षक बन्न चाहनुहुन्छ त तपाईंले त्यहाँको सरकारबाट सर्टिफिकेट लिनुपर्ने हुन्छ ।
त्यहाँको सकारले यस्तो सर्टिफिकेट सेक्स थेरापिस्टलाई दिने गर्छ, जसको काम मानिसको सेक्स समस्या हल गर्न पहल गर्नु हुन्छ । त्यहाँको एक पत्रिका ‘दि इन्डिपेन्डेड’ मा प्रकाशित समाचाका अनुसार ५१ वर्षीया जेन सरकारी सेक्स प्रशिक्षकको काम गर्छिन् । त्यस्तै माइक लोउसाडा पनि सेक्स प्रशिक्षकका रुपमा काम गर्ने गर्छन् ।
यिनीहरु कहिल्यै पनि आफ्ना सेवाग्राहीसँग सेक्स सम्बन्ध स्थापित गर्दैनन् । मात्रै यौन सम्बन्ध स्थापित गर्ने विषयमा प्रशिक्षण दिने गर्छन् ।
सफ्टवेयरको दुनियाका कट्टर प्रतिद्धन्दी एप्पल र गुगलबीचको आपसी प्रतिस्पर्धामा अर्को अध्याय थपिएको छ । एप्पलको आइफोन र आइप्याडको अपरेटिङ सिस्टम आइओएस ह्याक गर्नका लागि निकै चर्चित सफ्टवेयर ‘जेलब्रेक’ निर्माण गरेर आइफोन ह्याक गर्ने ह्याकर निकोलस एलिग्राले गुगलमा छिर्ने भएका छन् । उनी प्रशिक्षार्थीको रुपमा गुगल कम्पनीमा प्रवेश गर्ने भएका हुन् ।
जेलब्रेक एउटा यस्तो सफ्टवेयर हो जसका माध्यमबाट आइफोन र आइप्याडका प्रयोगकर्ताहरुले आइओएस डिभाइसमा अर्को एप्लिकेसन पनि इन्स्टल गर्न सक्छन् ।
यस्तो चर्चित सफ्टवेयर बनाउने निकोलसले आफ्नो टि्वटर अकाउण्ट मार्फत आफु गुगलमा प्रशिक्षार्थीको रुपमा छिर्न थालेको खुलास गरेका हुन् । आफुले आउँदा केही हप्तामा गुगलमा इन्टर्नशीप गर्न लागेको उनको भनाइ छ ।
तर आफुले एन्ड्रोइड सफ्टवेयरका लागि भने काम नगर्ने उनले बताएका छन् । स्मरण रहोस् निकोलसलाई एप्पलले सन् २०११ मा प्रशिक्षार्थीको रुपमा कम्पनीमा भित्राएको थियो । त्यसको एकवर्ष पछि एप्पलले निकोलसको करार अवधि बढाउने सोँच बनाएको थियो ।
तर निकोलसले एप्पलप्रति नै घात गर्दै आइफोन ह्याक गर्ने सफ्टवेयर बनाएपछि एप्पलले उनको करार अवधि टुंग्याएको थियो । हेरौँ यी ह्याकरले गुगलमा पनि केही बदमासी पो गर्ने हुन् की । आइओएस ह्याक गर्ने निकोलसलाई गुगलले भित्राउन लागेको खबरप्रति एप्पलले कस्तो प्रतिक्रिया दिने हो त्यो पनि हेर्न बाँकी छ ।
१३ बैशाख, नयाँदिल्ली । जर्मनी कार निर्माता कम्पनी बीएमडब्ल्यूले नयाँ मोडेलको लक्जरी कार बीएमडब्ल्यू-७ भारतीय बजारमा सार्वजनिक गरेको छ । पेट्रोल तथा डीजेल दुबै संस्करणमा निर्मित बीएमडब्ल्यू-७ मोडलका कारहरु बीएमडब्ल्यूको चेन्नई प्लान्टमा निर्माण गरिएको हो ।
बीएमलब्ल्यू-७ मोडेलका कारको मूल्य १ करोड ४९ लाख रुपैयाँदेखि २ करोड ८० लाख रुपैयाँसम्म पर्ने जनाइएको छ । कम्पनीका अनुसार यस मोडेलमा बीएमडब्ल्यू-७३० एलडीको मूल्य १ करोड ४९ लाख रुपैयाँ पर्नेछ भने ७४० एलआईको मूल्य १ करोड ७९ लाख २० हजार रुपैयाँ पर्नेछ । त्यस्तै, ७५० एलआईको मूल्य २ करोड ६ लाख ४० हजार रुपैयाँ र ७६० एलआईको २ करोड ८० लाख रुपैयाँ पर्ने कम्पनीले जनाएको छ ।
यस मोडेलका कारमा क्रुज कन्ट्रोलसहित ८ स्पिड अटोमेटिक गियर सिष्टम रहेको छ । जुन गियर तल माथि गरिरहनुपर्दैन्, गाडीको स्पिडअनुसार गियर आफै परिवर्तन हुनेछ । कम्पनीले मे महिनाको पहिलो तारिखसम्म भारतका सबै बीएमडब्ल्यूका शो-रुमहरुमा उपलब्ध हुने जनाएको छ ।