काठमाडौं,बैशाख १९ । नेपाली सुगम संगितका चर्चित गायक रामकृष्ण ढकालको घरजग्गा लिलामीमा परेको छ । ढकालको घर लिलामीका लागि ललितपुरको एक सहकारीले आज ३५ दिने सुचना प्रकाशित गरेको छ । लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाबाट लिएको ऋणको सावाँ, ब्याज र अतिरिक्त ब्याजको रकम पटक–पटक ताकेता गर्दा समेत नबुझाएपछि धितोमा रहेको घरसहितको जग्गा लिलामी गर्ने सुचना कान्तिपुर दैनिकमा छापिएको छ । गायक ढकालकी श्रीमती निलम शाह ढकालले उक्त सहकारीबाट ऋण लिएकी थिइन् । श्रीमतीको नाममा निकालिएको ऋणको व्यक्तिगत जमानत ढकाल आफैले दिएका थिए । स्रोतका अनुसार ढकालले उक्त सहकारीबाट झण्डै दुई करोड ऋण लिएका थिए । ऋणको धितो रहेको ललितपुर जिल्ला स्थीत सैवु गाविस–८ मा अवस्थित कित्ता नं. ३९२, ३९३ को ८७.४४, २००.७१ वर्गमिटर क्षेत्रफल भएको जग्गासहित उक्त जग्गामा निर्मित घर लिमामीका लागि सहकारीले आगामी जेठ २३ गतेको मिति तोकेको छ ।
एउटा चर्चित भनाई छ, जुन यस्तो छ, ‘महिलाले माया पाउनको लागि सेक्स दिन्छन् भने पुरुषले सेक्स पाउनको लागि माया दिन्छन् । ’ एकचोटि याद गर्नुहोस्, आफ्नो पुरुषसँग बेडमा हुँदा तपाईं के सोच्नुहुन्छ ?
के मेरो पुरुषले मलाई माया गर्छन् त ? मैले उसलाई सन्तुष्ट पार्न सकुँला र ? यस्ता प्रश्नहरु महिलाको दिमागमा घुम्ने गर्दछ भने पुरुषहरु अलि भिन्नै प्रकारका हुन्छन् । उनीहरु आफ्नो आवश्यकतालाई बढि ध्यान दिन्छन् जब कि महिलाहरु भावनात्मक सम्बन्ध राख्न बढि रुचाउँछन् र उनीहरु बेडमा अलि कमजोर नै हुने गर्दछन् । तर, पुरुषहरु बेडमा भएको बेला के सोच्ने गर्दछन् भन्ने कुरा ठम्याउँन त्यति गाह्रो भने छैन । यहाँ उल्लेख गरिएको कुराहरु पढ्नुभयो भने तपाईंले थाहा पाउन सक्नुहुनेछ ।
पुरुषले सोच्नेः उनी निकै सेक्सी छिन् । तपाईंले आफ्नो ब्रा खोलिसकेपछि पुरुषले सोच्ने सबैभन्दा पहिलो कुरा यो नै हो । माधव सिंह, सफ्टवेयर इन्जिनियर, २९ भन्छन्,‘जब मैले मेरो श्रीमतीलाई पहिलो पटक बिना कपडामा देखेँ, तब मेरो अचानक मुड अन भयो । यो निकै चाँडै भयो ।’
महिलाले सोच्नेः के ऊ मेरो साथमा जहिले हुन्छ त ? सेक्सका दौरान महिलाको दिमागमा थुप्रै प्रश्न र उत्तर दौडिरहेका हुन्छन् । जब पुरुषले महिलाको स्तन चलाइरहेको हुन्छ तब महिलालाई आफ्नो पुरुष सधैँ सँगै हुन्छ कि हुँदैन भन्ने प्रश्नले सताउने गर्दछ ।
पुरुषले सोच्नेः सेक्सका बेला पुरुषहरुलाई महिलाको शारिरिक हाउभाउ निकै राम्रो लाग्छ । आफ्नी महिलाले पुरुषले के चाहन्छ भन्ने कुरा थाहा पाउँदा उनीहरुलाई निकै खुसी लाग्ने गर्दछ ।
महिलाले सोच्नेः पहिले कतिजना महिलासँग सुतिसक्नुभएको छ ? धेरैजसो महिलाले अनुभवी पुरुषलाई मनपराउने गर्दछन् । तर, यसो भन्दैमा महिलाले आफ्नो पुरुष कतिजनासँग सुत्यो भन्ने कुरा बिर्सन सक्छिन् भन्ने होइन ।
पुरुषले सोच्नेः उनको स्तन एकदम राम्रो छ । सेक्स गरिरहेका बेला तपाईंको पुरुषले तपाईको स्तनको बारेमा मात्र सोच्ने गर्दछ । तपाईंको स्तन चलाउन पाउँदा र तपाईंले यको चाहना गर्दा उनलाई निकै खुसी लाग्ने गर्दछ ।
महिलाले सोच्नेः के म राम्री छु ?आफूसँग भएका पुरुषहरुले आफूलाई राम्रो सोच्छन् कि सोच्दैनन् भन्ने कुरा महिलालाई सधैँ पिर हुन्छ । सेक्सका दौरान पनि उनीहरुलाई त्यहि कुराले पिरोल्ने गर्दछ ।(एजेन्सी)
प्रत्येक व्यक्तिको लागि सम्भोग गोपनीय र निजी कुरा हो । प्रत्येकको सम्भोगमा आ–आफ्नै अनुभव र तरिका पनि हुन्छन् । तर पनि सामान्यतया सम्भोग चरम सुख प्राप्त गर्न केही ध्यान पु¥याउनु पर्छ । सम्भोग क्रिया थाल्नु भन्दा पहिले वातावरणमा विशेष ध्यान दिनुपर्छ । मधुरो उज्यालो, मधुर संगीत, सफा र चहकिलो कोठाले वातावरणलाई रमणीय तुल्याउन मद्दत पु¥याउँछ । सम्भोगक्रिया थाल्नुअघि नहाउने, दाँत माझ्ने एवम् उपयुक्त लुगा लगाउनु राम्रो मानिन्छ । सम्भोग क्रियामा स्पर्शको भाषा बढी प्रभावकारी हुन्छ । आफ्नो यौन साथीलाई कामोत्तेजित पार्न हातका औंला र जिब्रोको स्पर्शको सहारा लिनु बढी प्रभावकारी हुन्छ । औंलाले अनुहारमा, गर्दनमा र कानको पछाडि बिस्तारै स्पर्श गरेमा कामोत्तेजना बढ्छ । साथै बिस्तारै जिब्रोले मुखमा चुम्बन गर्दै गर्दनको पछाडि एवम् कानको लोतीमा स्पर्श गर्दै अगाडि बढ्नु पर्छ । यसले पनि कामोत्तेजना बढ्छ ।
सम्भोगक्रिया थाल्नुभन्दा पहिला बीचबीचमा स्नेहगर्दै यौन साथीलाई मीठो बोलीले तारिफ गर्नुपर्छ । सुस्तसुस्त जुन अङ्गमा स्पर्श गर्दा कामोत्तेजना हुन्छ, त्यही अंगमा बढी स्पर्शगरी सम्भोगक्रियालाई अगाडि बढाउँदै लैजानु पर्छ । सम्भोगरत हुँदा दुवै जना उत्तिकै उत्साहित हुनुपर्छ । दुई मध्ये एक जनाले चासो नलिएमा सम्भोग क्रिया शिथिल एवम् निर्जीव हुन्छ ।
आफ्नो यौन साथीको बिचार बुझेर त्यसलाई सम्मानगरी सकेसम्म प्राथमिकता दिने भावनाले सम्भोगक्रिया अगाडि बढाउन सकेमा सदैव सुखद हुन्छ, आनन्दित हुन्छ । यस्तो सम्भोगबाट चरम आनन्द पनि प्राप्त हुन्छ । यस्तो स्थितिमा दुई शरीर एक हुने मात्र होइन कि दुई आत्माको मिलन पनि हुन्छ । सम्भोग शुरुगर्नु अघि सदैव यसका सीमा, मर्यादा र नैतिक मान्यताहरुमा ध्यान दिनुपर्छ । किनकी सामाजिक र नैतिक मान्यताविरुद्ध हुन गएको सम्भोगबाट आनन्द प्राप्त गर्नुको सट्टा जिन्दगीभरी कलंकित भएर परिवार र समाजमा तिरस्कृत हुनुको साथै कानूनी दृष्टिले अपराधी समेत ठहरिन्छ । – स्रोत एजेन्सि