Widgets

विवाह भएको १२ वर्षपछि सम्म पनि सेक्स नगर्ने दम्पती

Unknown | 04:01 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


सिंगापुरमा भने एक दम्पतीले बिहे गरेपछि पनि १२ वर्षसम्म कौमार्य भंग गरेनन् । ती विवहित जोडीका पतिले सुहागरात देखिनै सम्भोगको लागि प्रस्ताव गरेको थियो तर पत्नीचाहीँले यौनांग दुख्ने भन्दै सम्बन्ध राख्न अस्विकार गर्दै आएकी थिइन् । धेरैपटक यौन सम्पर्कको प्रस्ताव स्वास्नीले अस्विकार गरेपछि सरकारी कर्मचारी समेत रहेका ती लोग्नेले स्वास्नीसँग यौन सम्पर्क राख्ने इच्छा नै मारे । र हुँदाहुँदै त्यो जोडिले यौन सम्पर्क गर्नुपर्छ भन्ने कुरा समेत भुल्यो ।
समय बित्दै जाँदा त्यस दम्पतीले बच्चाबच्ची कसरी जन्मिन्छन् भन्ने कुराको पनि हेक्का पाउन छाड्यो । अरु दम्पतीका छोराछोरी देख्दा समेत उनीहरुलाई आश्चर्य लाग्नथाल्यो र आफ्ना छोराछोरी किन भएनन् होला भन्ने लाग्न थाल्यो । त्यसपछि उनीहरु आफुहरुका बच्चा किन भएनन् भनेर सोध्न डाक्टरकोमा गए ।
केहीबेरको छलफल पछि डाक्टरले थाहा पाए की ती लोग्नेस्वास्नीले त कहिल्यैपनि यौन सम्पर्क नराखेका रहेछन् । यौन सम्पर्क नराखेपछि बच्चाबच्ची हुने कुरै भएन ।परिक्षणको क्रममा चिकित्सकले महिलाको योनीमा संकुचनको समस्याका कारण दुख्ने गरेको कुरा पत्ता लगाए । यस्तो समस्या भएका महिलाको लागि यौनसम्पर्क निकै पीडादायी हुन्छ र यौन सम्पर्क गर्न मान्दैनन् । त्यसपछि डाक्टरले एक डायलेटर वा योनी फुकाउने उपकरणको सहायताले ती महिलाको उपचार गरिन् जसका कारण उनलाई यौन सम्पर्कका बेला पीडा नहोस् र सम्भोगका लागि तयार होउन् । त्यसपछि उनले बच्चा पाउन यौन सम्पर्क गर्नुपर्छ भन्ने कुरा पनि सिकाइन् । त्यसपछि त के चाहियो त्यो जोडिका लागि सम्भोग नित्यकर्म जस्तै भयो । अहिले त ती महिला ४ महिनाकी गर्भवती भएकी छिन् ।



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST NEWS

NEPALI MUSIC VIDEOS

SPORTS NEWS

NEPALI MUSIC VIDEOS

KOLLYWOOD SANSAR

NEPALI MUSIC VIDEOS

NEPALI LOK GEET

NEPALI MUSIC VIDEOS

TECHNOLOGY

NEPALI MUSIC VIDEOS

MANORANJAN KHABAR

NEPALI MUSIC VIDEOS

AMAZING NEWS

NEPALI MUSIC VIDEOS

BICHITRA SANSAR

NEPALI MUSIC VIDEOS