Widgets

तपाईंको प्रेमीले लुकाउने कुरा ...

Unknown | 17:03 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


आफ्नो प्रेमीले उनको सबै सिक्रेटहरु बाँड्छन् भनेर मख्ख नपर्नुहोस् । सबै कुरा भनेपनि उनीहरुले तपाईंले थाहा नपाओस् भनेर धेरै कुरा नभनेका पनि हुन्छन् । नभनेका धेरै कुराहरुमध्ये हामीले यहाँ केहि कुरा खोलेका छौँ ।

आफू इमोनसनल भएको कुराः
रोइरहेको बेलामा प्रेमिकाले देख्नुजस्तो लज्जास्पद पुरुषहरुका लागि अरु केहि हुँदैन । यत्ति एक कारणले गर्दा पुरुषहरु आफूलाई एक्प्रेस गर्दैनन् । आफूले आफूलाई उनीहरु निकै कठोर, निडर र बलवान भएको देखाउन चाहन्छन् । धेरैजसो पुरुषहरु एक्प्रेस गर्ने, आँसु झार्ने काम त महिलाहरुको मात्र हो भन्ने गर्दछन् ।

पोर्न फिल्म स्टोर गरिएको ठाउँ:
उनको हार्ड डिस्क पोर्न फिल्मले भरिएको हुन्छ तर जब तपाईंले उनलाई सोध्नुहुन्छ तब उनको प्रतिक्रिया के ?’ हुनसक्छ । पुरुषहरुलाई पोर्न मनपर्छ तर उनले यो तथ्य उनले नकार्छन् । पुरषहरुले पोर्नको संसार आफ्नो वास्तविक जीवनमा अपनाउन खोज्छन् जुन गलत हो तर तपाईंहरुले आफ्नो पुरुषसँग बेडमा हुँदा आफूले आफूलाई जेन्ना जेमसन अथवा सन्नी लियोनसँग तुलना गर्नुपर्ने हुन्छ । पुरुषले पोर्न फिल्मको कलेक्सन यदि लुकाएर राखेका छन् भने उनलाई लुकाउन दिनुस् । घरि घरि सोधेर उनलाई टर्चर नदिँदा नै राम्रो।

आमाको छोरो हुँ भन्ने तथ्यः
धेरै पुरुषहरु विवाह गरिसकेपछि आफ्नी श्रीमती आमा जस्तै होस् भन्ने चाहन्छन् जसले गर्दा सासु बुहारीमा मनमुटाव सुरु गर्छ । उनीहरु आफ्नी आमासँग सानो सानो कुरामा भर पर्ने गरेपनि यो कुरा उनीहरु तपाईंलाई थाहा नहोस् भन्ने चाहन्छन्।

उनको विचित्र कल्पनाः
केहि कल्पनाहरु सेयर गरेर रमाइलो गर्न सकिन्छ । तर, कहिले उनीहरुको सोच कहिले काँही अचम्म लाग्दा हुनसक्छन् जुन तपाईंहरुलाई मन नपर्न सक्छ त्यसैले पुरुषहरु आफ्नो दिवास्वप्न र सोच प्रेमिकालाई भन्न रुचाउँदैनन् । यदि तपाईंलाई थाहा भइहाल्यो भने पनि तपाईंहरु ढोकातिर जानुहुनेछ ।



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST NEWS

NEPALI MUSIC VIDEOS

SPORTS NEWS

NEPALI MUSIC VIDEOS

KOLLYWOOD SANSAR

NEPALI MUSIC VIDEOS

NEPALI LOK GEET

NEPALI MUSIC VIDEOS

TECHNOLOGY

NEPALI MUSIC VIDEOS

MANORANJAN KHABAR

NEPALI MUSIC VIDEOS

AMAZING NEWS

NEPALI MUSIC VIDEOS

BICHITRA SANSAR

NEPALI MUSIC VIDEOS