Widgets

२० वर्षकी युवतीको २० ब्वाईफ्रेन्ड, ब्वाईफ्रेन्ड खुशि पार्न चोरी

Unknown | 16:27 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


छिमेकीमुलुक भारतमा एक अचम्मको घटना बाहिर आएको छ । मुम्बईस्थित एक युवती चोरीको घटनामा पक्राउ परेपछि अचम्मको विषय बाहिर आएको हो ।
मुम्बईस्थित एक बारमा काम गर्ने २० वर्षीय युवतीले मात्रै आफ्नो प्रेमीलाई खुशि राख्न चोरी गर्ने गर्थिन्, स्थानीय प्रहरीका अनुसार ती युवतीले चोरी त्यसकारण गर्ने गर्थिन् ता कि उसका प्रेमीहरुले उसलाई नछोडुन् । अझ अचम्मको कुरा त के छ भने ती २० वर्षीय युवतीको प्रेमी एक होइन, २ होइन, २० जनानै थिए ।

स्थानीय प्रहरीले ती युवतीलाई पक्राउ गरेपछि यो घटना बाहिर आएको हो । प्रहरीले अनुसन्धानका क्रममा युवतीले आफ्ना प्रेमीहरुलाई खुशी राख्नकै लागि मुम्बईको लोकल रेलमा चोरी गर्ने गरेको बयान दिएकी छिन् । प्रहरीले यस विषयमा थप अनुसन्धान जारी राखेको बताइएको छ । प्रहरीले यस किसिमका अन्य युवतीहरु समेत हुनसक्ने आशंकामा अनुसन्धान जारी राखेको जनाइएको छ ।

स्थानीय प्रहरीले गतसाता २० वर्षीय रेशमा शेख उर्फ यासमीन र शायरा शेखलाई स्थानीय एकपार्कबाट पक्राउ गरेको थियो । ती दुबै बारमा काम गर्ने युवती हुन् । यी २ मिलेर लोकल रेलमा सुनको सिक्री चोरी गर्ने गर्थे । ती २ युवतीमाथी ५० भन्दा बढी चोरीको आरोप दाखिला भएको जनाइएको छ । तर, प्रहरीले उनीहरुले चोरी गरेको कुनैपनि किसिमको सामान भने फेला नपारिसकेको बताइएको छ ।

समाचारका अनुसार त्यसमध्ये रेशमालाई प्रहरीले मास्टर माइन्ड भनेको छ । रेशमाले चोरीपछि आफ्ना सबै प्रेमीलाई एक होटलमा लिएर जान्थी र भएजत्ति पैसा प्रेमीका लागि खर्च गर्ने गर्थी ता कि प्रेमीहरुले उनलाई नछोडुन् ।



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST NEWS

NEPALI MUSIC VIDEOS

SPORTS NEWS

NEPALI MUSIC VIDEOS

KOLLYWOOD SANSAR

NEPALI MUSIC VIDEOS

NEPALI LOK GEET

NEPALI MUSIC VIDEOS

TECHNOLOGY

NEPALI MUSIC VIDEOS

MANORANJAN KHABAR

NEPALI MUSIC VIDEOS

AMAZING NEWS

NEPALI MUSIC VIDEOS

BICHITRA SANSAR

NEPALI MUSIC VIDEOS