Widgets

बैद्य माओवादीले नागरिकता वितरण र मतदाता नामावली संकलनमा अवरोध गर्ने

Unknown | 15:23 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


१२ बैशाख, काठमाडौं । नेकपा-माओवादीले आसन्न संविधानसभा निर्वाचनका लागि सरकारले सुरु गरेको नागरिकता वितरण र मतदाता नामावली संकलनमा अवरोध गर्ने भएको छ ।
kiranमाओवादी केन्द्रीय समितिको बिहीबार सम्पन्न बिस्तारित बैठकले अध्यक्ष मोहन बैद्य किरणको राजनीतिक प्रतिवेदन सुभावसहित पारित गर्दै नागरिकता वितरण र मतदाता नामावली संकलनको राजनीतिक र बैचारिक रुपमा भण्डाफोर गर्ने निर्णय गरेको छ । ‘नागरिकता वितरण नियमित प्रक्रिया भएपछि षड्यन्त्रपूर्वक मतदाता नामावलीसँग जोडिएको छ र नागरिकतासम्वन्धी विधेयकमा हाम्रो आपत्ति छ’ पोलिटव्यूरो सदस्य हरिभक्त कँडेलले अनलाइनखबरसँग भन्नुभयो-’त्यसको हामी प्रतिरोध गछौं । सरकार जुन रुपमा आएको छ, त्यसलाई हेर्दा अवरोधसम्म पनि जानसक्छौं ।’
सरकारविरुद्धको आन्दोलनलाई थप प्रभावकारी बनाउने निर्णय गर्दै बैठकले संघर्षका कार्यक्रम तय गर्ने जिम्मा पोलिटब्यूरोलाई दिएको छ ।
बैठकले सरकारविरुद्ध आन्दोलनरत दलहरुको मोर्चा बनाउने निर्णय गरेको नेता कँडेलले जानकारी दिनुभयो । थपिएका केन्द्रीय सदस्य र सल्लाहकारहरु समेतको सहभागिता रहेको बैठकमा अधिकांशले वर्तमान सरकारले गराउनु चुनाव वहिस्कार गर्नु पर्नेमा जोड दिएका थिए ।



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST NEWS

NEPALI MUSIC VIDEOS

SPORTS NEWS

NEPALI MUSIC VIDEOS

KOLLYWOOD SANSAR

NEPALI MUSIC VIDEOS

NEPALI LOK GEET

NEPALI MUSIC VIDEOS

TECHNOLOGY

NEPALI MUSIC VIDEOS

MANORANJAN KHABAR

NEPALI MUSIC VIDEOS

AMAZING NEWS

NEPALI MUSIC VIDEOS

BICHITRA SANSAR

NEPALI MUSIC VIDEOS