Widgets

पप गायक चढेको बसमा भेटियो बन्दुक र लागुऔषध

Unknown | 02:45 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


चर्चित गायक जस्टिन बाइबर चढेको बसमा लागुऔषध तथा स्टन्ट गन भेटिएको छ । विश्व भ्रमणका क्रममा रहेका उनी अहिले स्टकहोममा रहेका छन् । आफ्नो कन्सर्टका लागी स्टकहोममा रहेका जस्टिन चढेको बसमा प्रहरीले छापा मार्दा लागुऔषध तथा स्टन्ट गन फेला पारेको थीयो ।
प्रहरीले बसबाट मारजुयनाको गन्ध आएको आभाष पाएपछी बिहिबार स्टकहोम प्रहरीले उक्त बसमा छापा मारेका थियो । छापा मार्दा गन र लागूऔषध भेटिएपनि प्रहरीले भने कसैलाई प्रक्राउ गरेको छैन् । प्रहरीले भेटिएको पदार्थ लागुऔषध हो या होइन छूट्टाउनका लागी ल्याबमा पठाएको जनाएको छ ।
प्रहरीले जस्टिन बस्ने होटेलको बाहिर रोकिराखिएको जस्टिन चढेको बसमा कन्सर्ट चलचिरहेका बेला नै छापा मारेको थियो । प्रहरी अधिकारी बाइस्ट्रोमले दिएको जानकारि अनुसार आफ्ना एक साथीले मरिजुयनाको गन्ध थाहा पापछी उक्त बसमा छापा मारिएको थियो ।



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST NEWS

NEPALI MUSIC VIDEOS

SPORTS NEWS

NEPALI MUSIC VIDEOS

KOLLYWOOD SANSAR

NEPALI MUSIC VIDEOS

NEPALI LOK GEET

NEPALI MUSIC VIDEOS

TECHNOLOGY

NEPALI MUSIC VIDEOS

MANORANJAN KHABAR

NEPALI MUSIC VIDEOS

AMAZING NEWS

NEPALI MUSIC VIDEOS

BICHITRA SANSAR

NEPALI MUSIC VIDEOS