Widgets

बिहान नांगै दौडिदाको अनुभूति

Unknown | 04:52 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


सोच्नुस त तपाई मर्निङ वाकमा हिड्नु भएको छ र तपाइको छेउमा अर्को मानिस नांगै कुद्छै छ भने तपाईलाई कस्तो अनुभव होला ? भलै नेपालमा यस्तो दृश्यको परिकल्पना गर्न नसकिएला तर न्युजिल्याण्डमा भने एक विहानै नांगै दौडिन सकिने भएको छ।

न्युजिल्याण्डको एक अदालतले एक व्यक्तिलाई नांगिएर दौडिने अनुमति दिएको छ। आफूलाई स्वाधिनतावादी बताउने ४७ वर्षिय एंड्रयु लयलले अदालतमा नांगै मर्निङ वाकमा जान पाउनु पर्ने माग राख्दै अपिल गरेका थिए।

केही समय अघी देखिनै एंड्रयु नांगै दौडने गरेका थिए, उनलाई नांगै मर्निङ वाकमा देखेर एक महिलाले उनलाई अश्लिता फैलाएको भन्दै प्रहरीमा उजुरी गरिदिइन्।उनलाई प्रहरीले तीन दिनसम्म हिरासतमा राखेको थियो। आफूलाई हिरासतमा राखेको भन्दै एंड्रयुले अदालतमा नांगै दौडन पाउने पर्ने माग सहित अपिल दायर गरेका थिए।
एंड्रयुले अदालतमा नांगै दौडनु  अपराध भए भगवानले मानिसलाई यौनअंग दिनु हुदैनथ्यो भन्दै आफ्नो पक्ष राखेका थियो। अदालतले समेत उनको मागमा मञ्जुरी जनायो र अव उनले मात्रै होइन् जसले पनि न्युजिल्याण्डमा नांगै दौडन पाउने भएको छ। अदालतको यो फैसलालाई धेरै राजनैतिक नेता र सामाजिक कार्यकर्ताले भने मन पराएका छैनन्।




भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST NEWS

NEPALI MUSIC VIDEOS

SPORTS NEWS

NEPALI MUSIC VIDEOS

KOLLYWOOD SANSAR

NEPALI MUSIC VIDEOS

NEPALI LOK GEET

NEPALI MUSIC VIDEOS

TECHNOLOGY

NEPALI MUSIC VIDEOS

MANORANJAN KHABAR

NEPALI MUSIC VIDEOS

AMAZING NEWS

NEPALI MUSIC VIDEOS

BICHITRA SANSAR

NEPALI MUSIC VIDEOS