Widgets

कस्तो बिडम्बना ! ब्वाई फ्रेण्ड हुदाहुदा पनि भर्जिन छु भन्छिन यि नेपाली नायिका

Unknown | 16:34 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


नेपाली समाज यति मोडर्न र ओपेन भइसक्यो कि कति देखाउने र कति छोप्ने मोडलिङमा लागेर एक्सपोज गर्न हिच्किचायो भने यस क्षेत्रमा टिक्न गाह्रो हुन्छ । मोडलिङको अर्थ नै एक्सपोजर हो । र, मोडलिङमा आउनुको एउटै अर्थ हो आफूलाई एक्सपोज गर्न तयार हुनु । त्यसैले म भन्छु  मोडेलले एक्सपोज गर्न किन डराउने ?
मलाई लाग्दैन, सांस्कृतिक भेष भूषाको मात्रै फेसन देखाएर यस क्षेत्रमा टिक्न सम्भव हुन्छ । मेरो जानकारीमा एकजना मात्रै पनि त्यस्ता मोडल छैनन् जो परम्परागत पोसाकको मात्रै मोडलिङ गरेर हिट भएका हुन् र यस क्षेत्रमा टिकेका हुन् । किनभने यो क्षेत्र यस्तो क्षेत्र हो जहाँ आफूलाई एक्सपोज गर्न नसक्नेहरूको कुनै भविष्य छैन । आफूलाई एक्सपोज गर्नु ठूलो हिम्मतको काम हो । साडी र कुर्तामा मोडलिङ क्षेत्रमा छिरेकी भए म उहिल्यै यस क्षेत्रबाट हराइसकेकी हुन्थेँ ।

आज मोडलिङमा कहीँ -कतै मेरो केही नाम छ भने त्यो मेरो एक्सपोजरको करामत हो । र, म गर्वसाथ यसो भनिरहेको छु । किनभने सत्य यही हो र म सत्य बोल्न डराउँदिनँ ।

नेपालका केही ग्ल्यामर फोटोग्राफरहरू मेरो फोटो खिच्छन्, तर प्रकाशित गर्न डराउँछन् । फोटो किन नछापेको भनेर सोध्दा वाहियात जवाफ दिन्छन् । कहिलेकाहीँ त यतिसम्म भन्छन् कि, गर्लफ्रेन्ड, समाज र घरपरिवारको डरले फोटो प्रकाशित गर्न सकिएन ।

फोटो खिचाउनुअघि म फोटोग्राफरको फोटो कन्सेप्ट र थिमबारे बुझ्छु । र, सोचेर मात्रै खिच्छु । जस्तो पायो त्यस्तो फोटो खिच्ने कुरा हुँदैन ।

आजसम्म मेरा ४ र ५ जना ब्वाईफ्रेन्ड भए र अहिले नेपालकै एकजना सेलीब्रेटी मेरा प्रेमी छन् अनि तपाँई आफै भन्नुहोस न ६ वटा ब्वाई फ्रेण्ड बनाएको एउटा केटीले भर्जिन अर्थात सेक्स नै गरेको छैन भन्दा कसले पत्याउछ । उनीसँग मेरो सेक्स सम्बन्ध छ । म सतिसावित्रीको ढोङ गर्ने महिला होइन । प्रेम र यौनजस्ता मान्छेका आधारभूत आवश्यकताबारे किन झुट बोल्नुपर्‍यो र ?

सेक्स विफोर म्यारिज अर्थात विवाहभन्दा पहिले सेक्स खराब कुरा होइन । तर, सेफ सेक्स जरुरी छ । शरीर म्यान्टेन गर्न हरेक दिन सेक्स गर्योभने राम्रो हुने रहेछ भन्ने उदाहरण म पनि एउटा हो । म अझ एउटा कुरा के भन्छु भने जो सुकै महिला बिबाह अगाडी भर्जिन हुदिनन् तर, धेरै पुरुष चाँही हुनेगर्छन । यही कारणले नै डिभोर्स बढ्दै गएर समाजमा असल परिवारको निर्माण हुन सकेको छैनन नि ।

धरानको नास्ट कलेजबाट मैले बिए सकाएको धेरै वर्ष भयो बाँकी भने पढ्न सकिन । मोडलिङ क्षेत्रमा आएको ८ वर्ष जति नै भयो । मोडलिङमै रमाएकीले मलाई फिल्ममा जाने रहर छैन । मोडलिङ गरेको पैसाले मेरो पकेटखर्च मात्रै पुग्छ  र बिन्दास नै छ । म मोडलिङमा पैसा कमाउन आएको होइन, नाम कमाउन आएको हुँ । तर, मलाई थाहा छ अबको पाँच-दस वर्षपछि मोडलिङ नाम र दाम प्रशस्त भएको क्षेत्र हुनेछ ।

दुई वर्ष अगाडीको वल्डकपमा खुब इन्जोई गरेँ । ब्वाई फ्रेण्डसंग धेरै बाजी जितेर मैले आफ्नो इच्छा पूरा गरे तर, दुखको कुरो म अर्जेन्टिनाको फ्यान थिए अर्जेन्टिनाले हार्यो ।  त्यसपछि म स्पेनको समर्थक भएकी छु । अब अर्को महिना हुने युरोकपमा रामाइलो गर्ने इच्छा बनाएको  छु । हेरौ के हुन्छ । स्पेनले युरोकप गुमायो भने म म धेर दुखी हुन्छु ।
 



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST NEWS

NEPALI MUSIC VIDEOS

SPORTS NEWS

NEPALI MUSIC VIDEOS

KOLLYWOOD SANSAR

NEPALI MUSIC VIDEOS

NEPALI LOK GEET

NEPALI MUSIC VIDEOS

TECHNOLOGY

NEPALI MUSIC VIDEOS

MANORANJAN KHABAR

NEPALI MUSIC VIDEOS

AMAZING NEWS

NEPALI MUSIC VIDEOS

BICHITRA SANSAR

NEPALI MUSIC VIDEOS