Widgets

युवालाई बालक बनाउने ऐनाले गर्यो हंगामा...(फोटो तथा भिडियो सहित)

Unknown | 05:54 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


युट्युबमा बेला-बेलामा यस्ता भीडियोहरू अपलोड हुने गर्छन् जसले सबैलाई चकित पारिदिन्छ । कुनै भीडियोले नयाँ रेकर्ड बनाएर चकित बनाउँछन् त कुनै भिडियोले अन्य विभिन्न कारण चकित बनाउने गर्छन् । यस्तै क्रममा करिब ६ दिन अगाडि युट्युबमा अपलोड गरिएको एक भीडियोले अहिले निकै चर्चा कमाइरहेको छ । 
६ दिनमा ३ करोड भन्दा बढी मानिसले हेरेको भिडियो एक विज्ञापनको हो । इभियन नामक मिनिरल वाटर कम्पनीले निर्माण गरेको उक्त भिडियो अहिले सबैतिर चर्चाको विषय बनेको छ । यो भिडियोमा एक वयस्क व्यक्तिलाई ऐनामा बालकको रूपमा देखाइएको छ । 
यस भिडियोमा पहिले एक व्यक्ति ऐनामा आफूलाई बालकको रूपमा देखेर चकित पर्छन् र बालक देखेपछी अचम्म मान्दै विभिन्न मुभ गर्छन्, उता बालकले पनि त्यस्तै मुभ गरेपछी भने उनी त्यही रमाएर नाच्न थाल्छन् । यस्तैमा अन्य मानिसहरू पनि त्यहाँ आइपुग्छन् र पहिलेकै व्यक्तिले गरेका कार्यहरू चकित हुँदै दोहोर्याउँछन् । एकैछिनमा त्यहाँ धेरै मानिस आइपुग्छन् । उनीहरू आश्चर्य र रमाइलो मान्दै नाच्ने र विभिन्न मुभ गरेर चेक गर्छन् । 
उक्त भिडियोले अहिले निकै चर्चा बटुलेको छ । 
हेरौ उक्त भिडियो र केही तस्विर पनि...
Evians new ad campaign Evians new ad campaign 



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST NEWS

NEPALI MUSIC VIDEOS

SPORTS NEWS

NEPALI MUSIC VIDEOS

KOLLYWOOD SANSAR

NEPALI MUSIC VIDEOS

NEPALI LOK GEET

NEPALI MUSIC VIDEOS

TECHNOLOGY

NEPALI MUSIC VIDEOS

MANORANJAN KHABAR

NEPALI MUSIC VIDEOS

AMAZING NEWS

NEPALI MUSIC VIDEOS

BICHITRA SANSAR

NEPALI MUSIC VIDEOS