Widgets

सन्नी लियोनीलाइ 'सेक्सी' रिस उठ्यो

Unknown | 06:00 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


sunny leone hot
क्यानेडेलि मुलकी पर्न स्टार सन्नी लियोनीलाइ विवादले छोडेको छैन् । यसपटक त उनि निकै आक्रोशित समेत बनेकी छिन्। बलिउडका नायीका समेत बनिसकेकी सन्नी सनक्क सन्कनुको कारण हो बलात्कार।
भारतको राजधानी नयाँ दिल्लीमा बलात्कार नथामिएपछि सरकारको आलोचना त भएकै छ यस संगै केही सस्थाहरुले पर्न चलचित्रले गर्दा पनि बलात्कार बढेको भन्दै चर्को विरोध जनाएका छन्।
यसै गरी नागरिक समाजको केही तप्का र केही गैरसरकारी सस्थाले बलात्कार बढ्नुमा सन्नी लियोनीको हात भएको र उनलाई जेलमा हाल्नु पर्ने माग गरेपछि सन्नीलाई रिस उठेको हो। तर पर्न स्टार भएकाले उनको रिसलाइ पनि 'सेक्सी' रिसको रुपमा अर्थाइएको छ। 
आफूमाथी पर्नस्टार भएकै आधारमा कारवाहीको कुरा गरिएपछि सन्नीले एक अन्तरवार्तामा आफ्नो रिस पोखेकी हुन्।
उनले बढ्दो बलात्कारको लागि पर्न चलचित्रलाई दोषी ठहर्याउनुलाइ बिल्कुल गलतै भनेकी छिन्।
उनले भनेकी छिन्-बलात्कार जस्तो घृणित अपराध गर्नेहरु मानसिकरुपमा विरामी हुन्, उनिहरुलाइ उपचारको खाँचो छ र पर्न चलचित्रले बलात्कार गर्न प्रेरित गर्देनन्।
केही व्यक्तिको खराब व्यवहारको कारण पुरै पर्न चलचित्र उद्योगलाइ दोषी भन्न नमिल्ने तर्क सन्नीले दिएकी छिन् ।
व्यापक विरोधपछि भारत सरकारले केही पर्न वेबसाइटलाई भारतमा प्रतिबन्ध लगाउने तयारी गरेको बुझीएको छ। सरकारको तयारीमा सन्नीको 'पर्न' तर्क भने कस्तो असर गर्दछ हेर्न बाँकी नै छ



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST NEWS

NEPALI MUSIC VIDEOS

SPORTS NEWS

NEPALI MUSIC VIDEOS

KOLLYWOOD SANSAR

NEPALI MUSIC VIDEOS

NEPALI LOK GEET

NEPALI MUSIC VIDEOS

TECHNOLOGY

NEPALI MUSIC VIDEOS

MANORANJAN KHABAR

NEPALI MUSIC VIDEOS

AMAZING NEWS

NEPALI MUSIC VIDEOS

BICHITRA SANSAR

NEPALI MUSIC VIDEOS