Widgets

बच्चा पाएको दृश्य टि्वटरमा लाइभ

Unknown | 05:52 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


एक बेलायती दम्पती जब बच्चा जन्माउनका लागि अस्पतालमा पुगे तब उनीहरुलाई एउटा कुराको याद आयो । उनीहरुले सोँचे की आफ्नो बच्चाको जन्मको पूरै प्रक्रिया किन आफ्ना साथीहरुसँग शेयर नगर्ने ? सोही सोँचविचारका कारण हुनेवाला बच्चाका बाउले आफ्नी श्रीमतीले बच्चा पाउने बेलाका हरेक गतिविधिलाई क्यामरामा कैद गरे । बच्चा जन्माउनका लागि शल्यक्रिया गर्नुअघि, शल्यक्रियाका दौरान र त्यसपछिका सबै दृश्य सहित ३० घण्टाको भिडियो उनले तयार पारे । क्यामराको मेमोरी कार्ड फूल भएपछि बल्ल उनले त्यो भिडियोलाई टि्वटरमा शेयर गरे ।
2
बेलायतको क्रसबीमा बस्ने एडन म्याकमेनस पेशाले परियोजना व्यवस्थापक हुन् र उनमा फोटोग्राफीको शौख पनि थियो । त्यसैले उनले आफ्नो बच्चा जन्मेको दृश्य टि्वटरमा लाइभ दिए । बच्चा जन्माउँदाको दृश्य शेयर गर्नमा आफ्नी श्रीमती पनि उत्सुक रहेको उनको दाबी छ ।
3
विवाह तथा अन्य शुभकार्यका दृश्यहरु सोसल साइटमा शेयर गर्नु सामान्य हो । तर छोरा पाउँदाको लाइभ दृश्य समेत टि्वटरमा शेयर गरेर यो जोडीले साँच्चीकै ठूलै चर्चा पाएको छ । म्याकमेनसले आफ्नी श्रीमतीले छोरा पाउँदाको दृश्य खिच्न अस्पताले पनि कुनै रोकटोक लगाएन ।



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST NEWS

NEPALI MUSIC VIDEOS

SPORTS NEWS

NEPALI MUSIC VIDEOS

KOLLYWOOD SANSAR

NEPALI MUSIC VIDEOS

NEPALI LOK GEET

NEPALI MUSIC VIDEOS

TECHNOLOGY

NEPALI MUSIC VIDEOS

MANORANJAN KHABAR

NEPALI MUSIC VIDEOS

AMAZING NEWS

NEPALI MUSIC VIDEOS

BICHITRA SANSAR

NEPALI MUSIC VIDEOS