Widgets

कांग्रेसको अञ्चल र उपत्यका समन्वय समिति गठन

Unknown | 15:22 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


१६ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले महाधिवेशन भएको साढे २ वर्षपछि १४ अञ्चल र काठमाडौँ उपत्यका समन्वय समिति गठन गरेको छ । सभापति सुशील कोइरालाले सोमबार समन्वय समिति संयोजक र सदस्यहरु तोक्नु भएको हो ।
काठमाडौँ उपत्यका समन्वय समितिको संयोजक रामकृष्ण ताम्राकार तोकिनु भएको छ । यस्तै मेची संयोजकमा महेन्द्र यादव, कोशी संयोजकमा पदमनारायण चौधरी सगरमाथा संयोजकमा केशवकुमार बुढाथोकी, जनकपुर संयोजकमा रामकुमार चौधरी, बाग्मती संयोजकमा रत्न शेरचन, नारायणी संयोजकमा रामचन्द्र तिवारी र गण्डकी अञ्चल समन्वय समिति संयोजकमा कृष्णचन्द्र नेपाली हुनुहुन्छ । यस्तै लुम्बिनी संयोजकमा सुरेन्द्रराज पाण्डे, धवलागिरी संयोजकमा एन.पी.साउँद, कर्णाली संयोजकमा मीन विश्वकर्मा, सेती संयोजकमा ज्ञानेन्द्रबहादुर कार्की र महाकाली संयोजकमा जीवनबहादुर शाही तोकिनु भएको छ ।
सभापतिले महाधिवेशनद्वारा पारित नीति तथा कार्यक्रमको संगठन सुुदृढीकरण कार्ययोजना अन्तर्गत परिच्छेद २० मा रहेको धारणा र नेपाली कांग्रेसको नियमावली, २०६८ को नियम २० बमोजिम अञ्चल समन्वय समिति तथा नियमावली, २०६८ को नियम २२ अनुसार काठमाडौँ उपत्यका समन्वय समिति गठन गर्नु भएको मुख्यसचिव चिनकाजी श्रेष्ठद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST NEWS

NEPALI MUSIC VIDEOS

SPORTS NEWS

NEPALI MUSIC VIDEOS

KOLLYWOOD SANSAR

NEPALI MUSIC VIDEOS

NEPALI LOK GEET

NEPALI MUSIC VIDEOS

TECHNOLOGY

NEPALI MUSIC VIDEOS

MANORANJAN KHABAR

NEPALI MUSIC VIDEOS

AMAZING NEWS

NEPALI MUSIC VIDEOS

BICHITRA SANSAR

NEPALI MUSIC VIDEOS