Widgets

बङ्लदेशमा भवन भात्किदा कम्तिमा ८० को मृत्‍यु (फोटो सहित)

Unknown | 06:48 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


बङ्लदेशको राजाधानी ढाकाको बाहिरी क्षत्रको एक ८ तले भवन भात्किदा कम्तिमा ८० को मृत्‍यु भएको छ भने ७०० भन्दा बढी घाइते भएका छन । भात्किएको भवन 'राणा प्लाजा' ढाकाको बाहिरी भागमा अवस्थित थियो भने भवन पूर्ण रूपमा ध्वस्त भएको छ ।


अहिले उद्द्वार कार्य जारी रहेको जनाइएको छ भने घाइतेहरुलाई बाहिर निकाल्ने काम जारी रहेको छ । ८ तला अग्लो त्यो भवनमा ३ कपडा इकाइ, एक बैंक को साखा र ३०० भन्दा बढी दुकान रहेको जनाइको छ । स्थानियहरुले जनाए अनुसार यो भवनमा अवस्थित बिभिन्न ठाउमा ६००० जना कामदारले काम गर्थे भने अहिले सम्म ७६ शव बाहिर निकालिएको छ ।

औधोगिक प्रहरीका अनुसार त्यहाँ रहेका कपडा फ्याक्ट्रि हरुको करणले दुर्घतना निम्तिएको हो । उनिहरुका अनुसार भवनमा बनेका प्वाल र चर्केको ठाउ लापरवाही गरी बेवास्ता गर्दा यो ठुलो दुर्घतना भएको हो । घटनाको लगत्तै प्रधानमन्त्रि सेख हसिनाले तुरुन्तै बिशेष टोली खटाइ राहत कार्यमा लाग्न निर्देशान् दिएकी छिन् ।



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST NEWS

NEPALI MUSIC VIDEOS

SPORTS NEWS

NEPALI MUSIC VIDEOS

KOLLYWOOD SANSAR

NEPALI MUSIC VIDEOS

NEPALI LOK GEET

NEPALI MUSIC VIDEOS

TECHNOLOGY

NEPALI MUSIC VIDEOS

MANORANJAN KHABAR

NEPALI MUSIC VIDEOS

AMAZING NEWS

NEPALI MUSIC VIDEOS

BICHITRA SANSAR

NEPALI MUSIC VIDEOS