Widgets

धेरै उत्तेजना किन हुन्छ ? कसरी ब्यबस्थापना गर्ने ?

Unknown | 07:53 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

काठमाडौ, वैशाख ११ - म १८ वर्षीय युवक हुँ। मेरो समस्या भनेको म जहिले पनि उत्तेजित अवस्थामा हुनु 
हो। मेरो मनमा खाली यौनसम्बन्धी कुरा मात्र आइरहन्छ। कुनै युवतीलाई देख्नासाथ उत्तेजित भैहाल्छु। त्यही भएर म सन्तुष्टिका लागि दैनिक हस्तमैथुन गर्छु। यसो गर्दा भविष्यमा कुनै असर त गर्दैन ? 

किन जहिले पनि उत्तेजित ?

हामी सबै यौनिक हुन्छौं। प्रकृतिले नै हामीलाई यौनेच्छा प्रदान गरेको हुन्छ र यो सबै स्वस्थ व्यक्तिमा हुन्छ। मानव जीवनका लागि भोक, निद्रा, प्यासजस्तै यौन पनि आवश्यक कुरा हो। मोटामोटी रूपमा हेर्दा यौनेच्छा अनि यौन उत्तेजनाको सञ्चालनमा विभिन्न प्रणाली सक्रिय देखिन्छ। एक त भ्लमयअचष्लभ कथकतझ (इन्डोक्राइन सिस्टम) अन्तर्गतका हार्मोन -रागरस) हरूले सञ्चालनमा महत्त्वपूर्ण भूमिका खेल्छन् जसमा टेस्टेस्टेरोनको विशेष भूमिका हुन्छ। त्यसैगरी अर्कातिर इन्दि्रय प्रणालीका साथमा स्नायुप्रणालीले पनि महत्वपूर्ण भूमिका खेल्छ।



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST NEWS

NEPALI MUSIC VIDEOS

SPORTS NEWS

NEPALI MUSIC VIDEOS

KOLLYWOOD SANSAR

NEPALI MUSIC VIDEOS

NEPALI LOK GEET

NEPALI MUSIC VIDEOS

TECHNOLOGY

NEPALI MUSIC VIDEOS

MANORANJAN KHABAR

NEPALI MUSIC VIDEOS

AMAZING NEWS

NEPALI MUSIC VIDEOS

BICHITRA SANSAR

NEPALI MUSIC VIDEOS