Widgets

तरुनिलाई नक्कली नोट दिएर यौनको प्यास मेटाउने पुरुषहरुको चर्तिकला (भिडियो सहित)

Unknown | 14:45 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

तपाइँलाई सुन्दा अचम्म लाग्न सक्छ । पुरुषहरु आफ्नो यौन तृष्णा मेटाउन नक्कली नोटको साहारा लिन थालेका छन् । एसियाकै रेडलाइट क्षेत्रमध्ये पर्ने पश्चिम बंगालका यौनकमीहरु एउटा अनौठो समस्यामा परेका छन् । उनीहरुलाई ग्रहकले यौन सन्तुष्टि दिएबापत दिएको रकम नक्कली हुने गरेपछि उनीहरु हैरान भएका हुन् । पश्चिम बंगलको सोनागाछीमा १० हजारभन्दा बढी यौनकर्मी कार्यरत छन् ।

पहिले पहिले यौन रोग र एचआईभी एड्सजस्ता रोगबारे चेतना फैलाउने समाजिक संस्थासमेत अहिले उनीहरुलाई कसरी नक्कली नोट चिन्ने भनेर तालिम दिन्छन् । पछिल्ला महिनामा यौन व्यवसायमा संलग्न युवतीहरुसँग ५ सय र हजारका नोटहरु पाउँन थालेपछि प्रहरी प्रशासन पनि अचम्म मा परेको छ ।




भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST NEWS

NEPALI MUSIC VIDEOS

SPORTS NEWS

NEPALI MUSIC VIDEOS

KOLLYWOOD SANSAR

NEPALI MUSIC VIDEOS

NEPALI LOK GEET

NEPALI MUSIC VIDEOS

TECHNOLOGY

NEPALI MUSIC VIDEOS

MANORANJAN KHABAR

NEPALI MUSIC VIDEOS

AMAZING NEWS

NEPALI MUSIC VIDEOS

BICHITRA SANSAR

NEPALI MUSIC VIDEOS