Widgets

निर्वाचन आयुक्तद्वारा सबै राजनीतिक दल, मतदाता, कर्मचारी र सुरक्षाकर्मीलाई निर्वाचनमा सहभागी हुन आग्रह

Unknown | 18:50 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

nilkantha-upretiकास्की,बैशाख १७ । प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले निर्वाचन आयोग साझा संवैधानिक निकाय भएकाले यसको निष्पक्षतामा शंका नगर्न आग्रह गर्नुभएको छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र विश्वसनीय बनाउन आयोग प्रतिबद्ध रहेको भन्दै उहाँले सबै राजनीतिक दल, मतदाता, कर्मचारी र सुरक्षाकर्मीलाई निर्वाचनमा सहभागी हुन आग्रह गर्नुभयो । जिल्ला निर्वाचन कार्यालय कास्कीले गरेको अन्तरक्रियामा प्रमुख निर्वाचन आयुक्त उप्रेतीले आगामी संविधानसभाको निर्वाचनमा करिब एक करोड ५४ लाख मतदाताले मतदान गर्ने जानकारी दिनुभयो । उहाँले देशका गाउँबस्तीमा निर्वाचनको माहोल सुरु भइसकेको भन्दै सबै राजनीतिक दलहरूलाई निर्वाचनको तयारीमा जुटन पनि आग्रह गर्नुभयो । प्रमुख निर्वाचन आयुक्त उप्रेतीले सरकारले केही दिनपछि निर्वाचनको मिति तोक्ने पनि जानकारी दिनुभयो ।



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST NEWS

NEPALI MUSIC VIDEOS

SPORTS NEWS

NEPALI MUSIC VIDEOS

KOLLYWOOD SANSAR

NEPALI MUSIC VIDEOS

NEPALI LOK GEET

NEPALI MUSIC VIDEOS

TECHNOLOGY

NEPALI MUSIC VIDEOS

MANORANJAN KHABAR

NEPALI MUSIC VIDEOS

AMAZING NEWS

NEPALI MUSIC VIDEOS

BICHITRA SANSAR

NEPALI MUSIC VIDEOS