Widgets

मल्लिकाको एउटा कुराले बलिउडमा तहल्का !

Unknown | 02:46 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


mallika hot5
बलिउडकी सेक्स आइटम भनेर चर्चित मल्लिका शेरावतले पुन समाचारका हेडलाइनमा छाएकी छिन् । तर उनि यसटपक फरक प्रसंगमा चर्चामा आएकी हुन्। चलचित्रमा बोल्ड दृश्यका लागि विख्यात मल्लिकाले अब सेक्स ओरिएन्टेड चलिचित्रमा काम नगर्ने घोषणा नै गरेकी छिन् ।चलचित्र 'मर्डर'बाट बोल्ड नायीकाको बनाएकी मल्लिका यस्ता कयौं चलचित्रबाट दर्शकको मन जितेकी थिइन्। मल्लिका भन्ने बितिकै दर्शकले उनलाई 'सेक्सी' नायीकाको रुपमा बुझ्ने गरेका छन्। अब उनले गंभिर विषयवस्त भएका चलचित्रमा मात्र काम गर्ने बताएकी छिन् ।
मल्लिकाले अब आइटम गितमा समेत ननाच्ने बताएकी छिन्। उनले भनिन्-मैले निकै विचार गरेर यो निर्णय गरेकी हुँ, मेले थुप्रै आइटम गित र बोल्ड चलचित्रको अफर पाउने गरेकी छु अब तर ती चलचित्रमा काम गर्दिन।'
मल्लिका यस्तो कडा निर्णय लिएपछी बलिउडका निर्माता निर्देशक भने चकित भएका छन्। उनलाई बोल्ड नायीका रुपमा देख्न चाहने उनका प्रशंसक पनि उनको निर्णय बाट 'सरप्राइज्ड' भएका छन्। 
मल्लिका शेरावतको छिट्टै 'डर्टी पोलिटिक्स' नामक चलचित्र सार्वजनिक हुँदैछ, जसमा उनले पहिलोपटक ग्ल्यामरस रोलबाट भन्दा फरक रुपमा देखिदैछिन्।
हेरौ मल्लिकाको केही बोल्ड तस्विर जुन अब  हेर्न पाइने छैन्..



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST NEWS

NEPALI MUSIC VIDEOS

SPORTS NEWS

NEPALI MUSIC VIDEOS

KOLLYWOOD SANSAR

NEPALI MUSIC VIDEOS

NEPALI LOK GEET

NEPALI MUSIC VIDEOS

TECHNOLOGY

NEPALI MUSIC VIDEOS

MANORANJAN KHABAR

NEPALI MUSIC VIDEOS

AMAZING NEWS

NEPALI MUSIC VIDEOS

BICHITRA SANSAR

NEPALI MUSIC VIDEOS