Widgets

रेग्मीले भने- चुनाव हुन्छ, शंका गर्न आवश्यक छैन

Unknown | 07:57 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


११ बैशाख, काठमाडौं । चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले चुनाव हुने भन्दै शंका नगर्न आग्रह गर्नु भएको छ ।
khilraj-regmiलोकतन्त्र दिवसको अबसरमा उपराष्ट्रपति परामानन्द झाले गरेको चियापान कार्यक्रममा पुगेका मन्त्रिपरिषद् अध्यक्ष रेग्मीले भन्नुभयो-’चुनाव हुन्छ । शंका गर्न आवश्यक छैन । तिब्र गतिमा काम भइरहेको छ ।’ यद्यपी उहाँले चुनाव कहिले हुन्छ भन्नेबारे केही खुलाउनु भएन ।
मतदाता नामावली संकलन प्रक्रिया सुरु भइसकेको भन्दै उहाँले निर्वाचनका लागि नभइ हुन्न भन्ने केही नभएको बताउनु भयो । उहाँले भन्नुभयो-’फलानो कुरा नभई हुँदैन भन्ने केही पनि छैन, समय विस्तारै अघि बढिराखेको छ, चुनावबारे कुनै शङ्का र द्विविधा नहोस् ।’
कार्यक्रममा मन्त्रिपरिषद्का अध्यक्ष रेग्मी, मन्त्रीहरू, प्रधानसेनापति, का अध्यक्ष झलनाथ खनाल, राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष सूर्यबहादुर थापा, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणा, नेता शरतसिहं भण्डारीलगायतका नेताहरू लगायतको सहभागी हुनुहुन्थ्यो ।
तर, एमाओवादी तथा नेपाली काँग्रेस लगायतका अन्य प्रमुख दलका नेताहरूको भने सो कार्यक्रममा उपस्थिति देखिएन ।



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST NEWS

NEPALI MUSIC VIDEOS

SPORTS NEWS

NEPALI MUSIC VIDEOS

KOLLYWOOD SANSAR

NEPALI MUSIC VIDEOS

NEPALI LOK GEET

NEPALI MUSIC VIDEOS

TECHNOLOGY

NEPALI MUSIC VIDEOS

MANORANJAN KHABAR

NEPALI MUSIC VIDEOS

AMAZING NEWS

NEPALI MUSIC VIDEOS

BICHITRA SANSAR

NEPALI MUSIC VIDEOS