Widgets

सत्ता होडबाजीका कारण मुलुकमा संकटमा : राई

Unknown | 03:32 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


ashok-rai१२ वैशाख, धनकुटा । सङ्घीय समाजवादी पार्टीका अध्यक्ष अशोक राईले प्रमुख दलहरु सत्ताको होडबाजीमा लागेकाले मुलुकमा दिन प्रतिदिन सङ्क्रमण बढ्दै गएको बताउनुभएको छ ।
धनकुटामा विहीवार आयोजित पार्टीको जिल्लास्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले प्रमुख दल भनिएका माओवादी, काँग्रेस, एमाले र मधेसी मोर्चाका नेताहरुले जनताले उठाएको मुद्दालाई बिर्सिएर सत्तामा पुग्नका लागिमात्र होडबाजी गरिरहेको आरोप लगाउनुभयो ।
नेपाली जनताले चाहेको पहिचानसहितको सङ्घीयतालाई प्रमुख दलहरुले ओझेलमा पारेको अध्यक्ष राईको भनाइ थियो । एमाले परित्याग गरी सङ्घीय समाजवादी पार्टी गठन भएपश्चात् पहिलोपटक धनकुटा आउनुभएका राईले आफ्नो पार्टीले जनताले उठाएका मुद्दालाई प्रमुखताका साथ उठाउने दाबी गर्नुभयो । रासस



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST NEWS

NEPALI MUSIC VIDEOS

SPORTS NEWS

NEPALI MUSIC VIDEOS

KOLLYWOOD SANSAR

NEPALI MUSIC VIDEOS

NEPALI LOK GEET

NEPALI MUSIC VIDEOS

TECHNOLOGY

NEPALI MUSIC VIDEOS

MANORANJAN KHABAR

NEPALI MUSIC VIDEOS

AMAZING NEWS

NEPALI MUSIC VIDEOS

BICHITRA SANSAR

NEPALI MUSIC VIDEOS