Widgets

युवती भेट्न जाँदा अपहरणमा परे व्यापारी अग्रवाल

Unknown | 16:47 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


१३ वैशाख, काठमाडौं । ५ दिनअघि अपहरणमा परेका निर्माण सामाग्री व्यापारी राजेशकुमार अग्रवाललाई प्रहरीले शकुशल मुक्त गराएको छ । अपहरणमा संलग्न २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले कीर्तिपुरस्थित एक निर्माणधिन घरमा बन्धक बनाइराखेको अवस्थामा अग्रवाललाई उद्धार गरेको महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीले जनाएको छ ।
प्रहरीका अनुसार अपहरणमा संलग्न मोहम्मद नसिरुद्दिन र जमिम उल्लालाई पक्राउ परेका छन् फरार ३ जनाको खोजी भइरहेको छ । प्रहरीका अनुसार अग्रवाललाई कलंकीको बाबा पेट्रोल पम्प नजिकैबाट एक युवतीले फकाएर कीर्तिपुर पुर्‍याएपछि बन्धक बनाएर परिवारसँग २ करोड फिरौती मागिएको थियो ।
अपहरणकारीलाई फिरौती बुझाउनु अपघ नै अग्रवाललाई मुक्त गरिएको महाशाखाका प्रमुख विजयलाल कायस्थले जनकारी दिनुभयो ।
अग्रवालले प्रहरीलार्इ बताएअनुसार युवतीले अति आवश्यक काम छ भन्दै फोन गरेर भेट्न बोलाएकी थिइन् । कलंकी पुगेपछि बाटोमा कुरा नगरौं, नजिकै कोठा छ भनेर अग्रवाललाई निर्माणाधीन घरमा पुर्‍याएर अपहरणकारीको जिम्मा लगाएकी थिइन् । युवतीको नाम खुलेको छैन ।



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST NEWS

NEPALI MUSIC VIDEOS

SPORTS NEWS

NEPALI MUSIC VIDEOS

KOLLYWOOD SANSAR

NEPALI MUSIC VIDEOS

NEPALI LOK GEET

NEPALI MUSIC VIDEOS

TECHNOLOGY

NEPALI MUSIC VIDEOS

MANORANJAN KHABAR

NEPALI MUSIC VIDEOS

AMAZING NEWS

NEPALI MUSIC VIDEOS

BICHITRA SANSAR

NEPALI MUSIC VIDEOS