Widgets

दैनिक ७पटक सम्भोग मोटीको तौल खर्लप्पै

Unknown | 16:36 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


पाउलिन पोटर गएको वर्ष विश्वकी सबैभन्दा मोटी आइमाइ बनेकी थिइन् र त्यसबेला उनको तौल ६४३ पाउण्ड थियो । तर अहिले पोटर आफ्नो तौल घटाउने क्रममा छिन् र यसमा उनले सफलता पनि प्राप्त गरिरहेकी छिन् । एक वर्षमा उनले झण्डै ९८ पाउण्ड तौल घटाएकी छिन् र यसरी तौल घट्नुमा आफनो निरन्तरको सम्भोग मुख्य कारक रहेको उनको भनाइ छ ।बेलायतको एक म्यागेजिनलाई अन्तरवार्ता दिँदै पोटरले म्याराथन जस्तै लामो समयसम्मको निरन्तर सम्भोगका कारण आफु तौल घटाउन समर्थ भएको उनको भनाइ छ । आफुले भूतपूर्व लोग्ने एलेक्स सँग फेरी सम्बन्ध गाँसेर निरन्तर सेक्स गर्न थालेपछि आफ्नो तौल घटेको उनी बताउँछिन् ।
आफुले भुपु लोग्नेसँग पछिल्लो समयमा निकै परिश्रम गरेर लामो समयसम्म सेक्स गर्ने र एकपटकको सेक्समा झण्डै ५ सय क्यालोरी इनर्जी खर्च गर्ने गरेको उनले खुलासा गरिन् । यस्तो सेक्स आफनो लागि ठूलो व्यायाम भन्दा पनि कामयावी बनेकोमा उनी दंग छिन् । पोटरले आजकल भुपु लोग्ने एलेक्सलाई सेक्सकै लागि भाडामा जस्तो गरी बुकिङ गरेकी छिन् । दिनमा १० हजार क्यालोरी खाना खुबाउँछिन् र आफुसँग ससक्त सेक्सका लागि बाध्य पार्छिन् । पोटर र एलेक्सले दिनमा ७ पटकसम्म सेक्स गर्ने गरेका छन् । सेक्समै कडा परिश्रम गर्दै आफ्नो तौललाई अझै घटाउने उनको योजना छ ।सेक्सलाई व्यायामको रुपमा मात्र नलिइ आफुहरुले पर्याप्त यौन आनन्द पनि लिने गरेको र पाकृक्रिडामा प्रसस्तै समय खर्चिने गरेको पोटरको भनाइ छ । आफुले मात्र नभएर एलेक्सले पनि पर्याप्त सेक्स आनन्द लिने गरेको उनको दाबी छ ।
आफ्नो जिउ निकै मोटो रहेकाले सेक्समा मात्तिएको बेला कहिलेकाहीँ पलङ नै भाँच्चिएर दुर्घटना हुन्छ की भन्ने चिन्ता उनमा रहेछ । स्मरण रहोस्, उनीसँग दिनको ७ पटकसम्म सेक्स गर्ने उनका भुपु लोग्ने एलेक्सको तौल १ सय ४० पाउण्ड छ ।



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST NEWS

NEPALI MUSIC VIDEOS

SPORTS NEWS

NEPALI MUSIC VIDEOS

KOLLYWOOD SANSAR

NEPALI MUSIC VIDEOS

NEPALI LOK GEET

NEPALI MUSIC VIDEOS

TECHNOLOGY

NEPALI MUSIC VIDEOS

MANORANJAN KHABAR

NEPALI MUSIC VIDEOS

AMAZING NEWS

NEPALI MUSIC VIDEOS

BICHITRA SANSAR

NEPALI MUSIC VIDEOS