Widgets

यौन प्यास मेटाएर महल

Unknown | 18:33 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

१७ वैशाख,काठमाडौ। उनको रवाफ देखेर टोल छिमेकका मान्छे चकित छन् – उनी अर्थात कलियुगका कृष्ण ३७ बर्षका राजकुमार केसी । पढन नसकेर विदेश भासिएका उनले काठमाडौको थानकोटमा साढे तीन तले घर बनाएका छन् । न उनको सरकारी जागिर छ, न कुनै पेसा व्यबसाय, तर पनि केसीको जीवनशैली देखेर उनलाई चिन्नेहरु चकित छन् । तीन बर्ष कुवेतमा घरासयी कामदार बनेर फर्कीएका केसीको प्रगति देखेर गाँउका अन्य पनि आश्चर्यमा परेका छन् । उनको पुर्ख्यौली घर भने धादिङ हो। ‘यस्ले कसरी घर बनायो भनेर हामी पनि चकित छौ, उनलाई नजिकबाट चिनेका साथीले भने – कुवेतमा पनि घरभित्रै भाडा माझेर बस्नेले यत्रो प्रगति गरेको देखेर हामी पनि आश्चर्यमा परेका छौ ।’ भाग्यमानीको भूतै कमारो ! राजकुमारका लागि कुबेतको धनाढ्य (सुल्तान) को घरभित्र भाडा माझ्ने, खाना पकाउने र सुल्तानका श्रीमतीका कपडा धुने काम थियो । यसैबाट भाग्य कोर्ने मौका मिल्यो ती युवकलाई । देशभित्र रोगजारी नपाएर हण्डर ठक्कर खादै कुवेत पुगेको नेपाली ठिटोले सुल्तानका श्रीमतीलाई मिठो मिठो पकाएर मात्र खुवाएनन् बरु शारीरिक भोक प्यास पनि मेटाइ दिए । पैसा कमाउन तल्लिन मुस्लिम सुल्तानहरु आफ्ना श्रीमतीको ‘भोक–प्यास’ मेटाउने तर्फ चिन्तित हुदैनन् । त्यही मौकालाई नेपाली युवाले राम्रोसंग सदुपयोग गरे, यौन प्यासले विरक्तिएकी महिलाको तीर्खा मेटाएर आफ्नो र उनी दुवैको कल्याण गरे । घरमा काम गर्ने हट्टाकट्टा युवासँग सुल्तानकी श्रीमती मात्र होइन, छोरी पनि पल्किएकी रहिछ । आमासँग त्यसो गरेको देखेकी छोरीले घरेलु कामदारलाई धम्काएर आफ्र्नो स्वार्थ पूरा गर्न लगाइ । नेपाली केटोको काम आवरणमा भान्से भए पनि उ वास्तविक मालिक बन्दै गएको थियो । दिउसोमा श्रीमती र साझमा छोरीलाई ‘सन्तुष्टि’ दिन थाल्यो । भाग्यमानी नेपालीले एउटै घरभित्र तीनवटा जागिर पायो, पैसा पनि कुम्लायो । तर, श्रीमतीको हाउभाउ विस्तारै थाहा पाउन थालेपछि सुल्तानले घरेलु कामदारलाइ यता फर्काइदियो । तर पनि आफ्नो अतृप्त प्यास मेटादिएकोमा सुल्तानकी श्रीमतीले नेपाली केटालाई नेपाल फर्किनु पहिले केही महङ्गा गहना-जवाहरत समेत दिएकी थिइन् । यसरी एकजना सामान्य घरेलु कामदारले नाटकीय ढंगले काठमाडौंमा घर बनाउन सफल भयो । नेपालीहरु पैसा कमाउन कति धूर्त छन् भन्ने कुरा यो घटनाले देखाएको छ नै । यससँगै कमाईको एउटा नयाँ सनसनीपुर्ण पाटो पनि खुलासा गरिदिएको छ । नेपालमा पनि पेशा विस्तार ! काठमाडौंमा घर बनाइ सकेपछि पनि केसीले कुवेतमा सिकेको सीपको भरपूर सदुपयोग गरे । पल्सर मोटर साइकलमा चढेर काठमाडौं शहर डुल्ने उनको पेसा अहिले पनि त्यही हो । श्रीमान विदेशमा रहेका लाहुरेनी देखि आर्मी प्रहरीका श्रीमतीसम्मलाई उनले अहिले कल्याण गरिरहेका छन् । उनी पल्सरमा दिन रात दुवै टाइमको जागिर गर्दछन् यतिखेर राजधानीमा । श्रीमानको 'सुन्तुष्ट बनाउने' धन्दाबारे उनकी श्रीमती भने बेखवर छिन् । म्यानपावर कम्पनी हो जतिखेर पनि जानु पर्ने हुन सक्दछ भन्दै उनले श्रीमतीलाई विश्वस्त बनाएका छन् । उनको ड्युटी कहिलेकाही चौविसै घण्टासमेत चल्ने गरेको छ । मदिरामा उनको खर्च हुन्न, खानेकुरा 'जागिर' सँगै पाउने भएपछि उनको कमाई पनि मोटै छ अहिले । श्रीमती र बच्चाबच्ची खुसी राखेका छन् उनले । व्यक्तिगत गोपनियताको लागि उनको नाम परिवर्तन गरिएको 



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST NEWS

NEPALI MUSIC VIDEOS

SPORTS NEWS

NEPALI MUSIC VIDEOS

KOLLYWOOD SANSAR

NEPALI MUSIC VIDEOS

NEPALI LOK GEET

NEPALI MUSIC VIDEOS

TECHNOLOGY

NEPALI MUSIC VIDEOS

MANORANJAN KHABAR

NEPALI MUSIC VIDEOS

AMAZING NEWS

NEPALI MUSIC VIDEOS

BICHITRA SANSAR

NEPALI MUSIC VIDEOS