Widgets

एयर होस्टेजले लिपिस्टिक लगाउन नपाउने

Unknown | 19:30 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


विमान परिचारिका अर्थात् एयर होस्टेजले चम्किलो लाली अर्थात् लिपिस्टिक लगाउन नपाउने भएका छन् । यद्यपि यस्तो बन्देज हाम्रो देशमा भने होइन ।
air_hostessटर्कीको सरकारी वायुसेवा कम्पनीले आफ्ना विमानमा कार्यरत परिचारिकाहरुलाईर् रातो तथा गुलाबी रंगका चम्किलो लिपिस्टिक ओँठमा लगाउन नपाउने निर्णय गरेको छ । विमान परिचारिकाहरुका लागि नयाँ नियमजारी गर्दै एयरलाइन्सले यस्तो बन्देज लगाएको हो ।
सरकारी वायुसेवा कम्पनीको यस्तो बन्देज प्रति विपक्षी दल तथा अधिकारकर्मीले घोर विरोध गर्दै सामाजिक संजालमा कैयन् महिलाहरुले चम्किलो लाली लगाएर सेक्सी फोटोहरु अपलोड गरिरहेका बताइएको छ । तर सरकारले भने वायुसेवा कम्पनीको निर्णयको बचाउ गर्दै वायुयान कर्मचारीहरुलाई सभ्य र सुन्दर देखाउन सामान्य पहिरनमा जोड दिइने बतायो ।
झण्डै आधा सरकारी लगानी रहेको टर्किस एयरलाइन्सले अघिल्लो महिना आन्तरिक उडानमा मदिरा समेत प्रतिबन्धित गरेको थियो । त्यस्तै फेब्रुअरीमा एयरलाइन्सले परिचारिकाहरुले गोलिगाँठो सम्मपुग्ने लामो फ्रक लगाउनुपर्ने नियम बनाएको थियो 



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST NEWS

NEPALI MUSIC VIDEOS

SPORTS NEWS

NEPALI MUSIC VIDEOS

KOLLYWOOD SANSAR

NEPALI MUSIC VIDEOS

NEPALI LOK GEET

NEPALI MUSIC VIDEOS

TECHNOLOGY

NEPALI MUSIC VIDEOS

MANORANJAN KHABAR

NEPALI MUSIC VIDEOS

AMAZING NEWS

NEPALI MUSIC VIDEOS

BICHITRA SANSAR

NEPALI MUSIC VIDEOS