Widgets

सुधार केन्द्रबाट फर्किए पारस

Unknown | 16:33 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

काठमाण्डौं । एक महिनाको बसाईपछि पूर्व युवराज पारस शाह सुधारगृहबाट बैंकक फर्किएका छन् । 
समितिभेज अस्पतालमा उपचारपछि पारसलाई बैंककबाट ७ किलोमिटर टाढा रहेको च्यान्चाई सुधार केन्द्रमा राखिएको थियो ।स्रोतका अनुसार पारसलाई अहिले समितिभेज अस्पतालनजिकै अस्थायी अपार्टमेन्टमा राखिएको छ । अहिले उनलाई अस्पतालका डाक्टरहरुले नियमित स्वास्थ्य परीक्षण र निगरानी गरिरहेका छन् ।सुधार केन्द्रको बसाईपछि पारसको दैनिक जीवनमा केही परिवर्तन आएको छ । अहिले उनको स्वास्थ्यमा पनि सुधार आएको छ । एनआरएन बैंकका महासचिव सुनील खड्काले पनि पारस बैंकक फर्किएको पुष्टि गरे । ‘उहाँ पुनः बैंकक र्फकनुभएको छ, यतिखेर उहाँ डाक्टरहरुको नियमित स्वास्थ्य परीक्षणमा रहनुभएको छ,’ महासचिव खड्काले भने ।

पारस डेढ महिनापछि स्वदेश र्फकने कार्यक्रम रहेको नयाँ पत्रिकामा खबर छ । उनलाई लिन पूर्वयुवराज्ञी हिमानी पुनः बैंकक जाने भएकी छन् । गत फागुन ८ गते अकस्मात हृदयघात भएपछि पारसलाई समितिभेज अस्पतालमा भर्ना गरिएको थियो ।
काठमाण्डौं । एक महिनाको बसाईपछि पूर्व युवराज पारस शाह सुधारगृहबाट बैंकक 



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST NEWS

NEPALI MUSIC VIDEOS

SPORTS NEWS

NEPALI MUSIC VIDEOS

KOLLYWOOD SANSAR

NEPALI MUSIC VIDEOS

NEPALI LOK GEET

NEPALI MUSIC VIDEOS

TECHNOLOGY

NEPALI MUSIC VIDEOS

MANORANJAN KHABAR

NEPALI MUSIC VIDEOS

AMAZING NEWS

NEPALI MUSIC VIDEOS

BICHITRA SANSAR

NEPALI MUSIC VIDEOS