Widgets

कसले बढि गर्छ सहकर्मीसित ‘लभ’ ?

Unknown | 15:49 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


कार्यालयमा सँगै काम गर्ने सहकर्मीसँग सम्बन्ध गाँसिनु कुनै नौलो कुरा होइन । तर सबैखाले कार्यालय वा सबैखाने जागिरमा यस्तो सम्बन्ध उत्तिकै चर्को भने हुँदैन । केही जागिर यस्ता हुन्छन् जसका जागिरेहरु सहकर्मीसँगको प्रेम सम्बन्धमा बढि फस्छन् ।
office-fling
साइस्केल नामक वेबसाइटले हालै गरेको एक सर्भेक्षणले कुन जागिरका मान्छे सहकर्मीसँग बढि प्रेम सम्बन्ध गाँस्छन् भन्ने कुरा देखाएको छ । सर्भेक्षणले दश प्रतिशत मानिसले त सहकर्मीसँगै यौन सम्पर्क समेत राख्ने गरेको समेत खुलासा गर्यो । बिस प्रतिशतले अफिसको समयमा सहकर्मीसँग जिस्किने गरेको बताए । सहकर्मीसँग सम्बन्ध गाँस्ने मामिलामा सबैभन्दा अगाडि कलाकारहरु हुँदा रहेछन् । ८ प्रतिशत भन्दा बढिले आफुले सहकर्मीसँग यौनिक सम्बन्ध राखेको बताएका छन् ।
यस्तो सम्बन्ध राख्नेमा होटलमा कुक को काम गर्नेहरु दोश्रो स्थानमा छन् । तेश्रो स्थानमा वेल्डिङ काम गर्ने मिस्त्रीहरु छन् । शेयर कारोबार गर्ने स्टक कार्यालयमा काम गर्नेहरु सहकर्मीसँग प्रेम तथा यौन सम्बन्ध गाँस्ने मामिलामा चौथो स्थानमा पर्छन् । चिकित्सक तथा नर्स लगायत स्वास्थ्य सेवामा क्रियाशील जागिरेहरु पाँचौ स्थानमा छन् । त्यस्तै औद्योगिक क्षेत्रका मेसिनरी कामदारहरु, अटो क्षेत्रका प्राविधिक, खाद्यान्न सम्बन्धि काम गर्ने तथा तथ्यांक सम्बन्धि काम गर्नेहरु त्यसपछि रहेका छन् ।
सर्भेक्षणमा योजना तथा अन्वेषणको क्षेत्रमा काम गर्ने जागिरेहरु सहकर्मीसँग इलुइलु गर्ने मामिलामा सबैभन्दा कमजोर रहेको देखिएको छ ।



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST NEWS

NEPALI MUSIC VIDEOS

SPORTS NEWS

NEPALI MUSIC VIDEOS

KOLLYWOOD SANSAR

NEPALI MUSIC VIDEOS

NEPALI LOK GEET

NEPALI MUSIC VIDEOS

TECHNOLOGY

NEPALI MUSIC VIDEOS

MANORANJAN KHABAR

NEPALI MUSIC VIDEOS

AMAZING NEWS

NEPALI MUSIC VIDEOS

BICHITRA SANSAR

NEPALI MUSIC VIDEOS