Widgets

माउरिन्हो चेल्सी फर्कन सक्ने

Unknown | 03:21 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


१८ वैशाख, काठमाडौं । ‘स्पेसल वान’ जोजे माउरिन्होले इङ्ग्लिस क्लब चेल्सी फर्कने संकेत दिएका छन् । यद्यपी म्यानचेष्टर सिटी उनको अर्को विकल्प हुन सक्ने बेतायती मिडियाको दावी छ ।
च्याम्पियन्स लिगको सेमिफाइनलमा रियल मड्रिड बोरुसिया डर्टमुण्डसँग पराजित भएपछि माउरिन्होले स्पेन छाड्ने बताएका हुन् । यद्यपी निर्णय लिन केही कठिन भएको उनले बताए । रियल मड्रिडसँगको उनको सम्झौता १ वर्ष बाँकी छ । ‘निर्णय गर्न निकै कठिन छ । किनकी म यो क्लब मन पराउँछु’ उनले भनेका छन् ।
उनले कोपा डेल रे कपको उपाधि जित्ने र ला लिगा दोस्रो स्थानमा सकाउने लक्ष्य रहेको बताए । कोपा डेल रे कपको उपाधिका लागि रियलले एथ्लेटिको मड्रिडसँग खेल्नु पर्नेछ ।
सिजनको अन्त्यसम्ममा निर्णय लिने भन्दै उनले आफूलाई माया गर्नेहरु भएको ठाउँमा जाने बताए । ‘मलाई थाहा छ, इङ्ग्ल्याण्डमा फ्यान, मडिया र केही क्लबले मालाई माया गर्छन्’ उनले भनेका छन्–‘स्पेनमा अलि कठिन छ । केही मानिस मलाई घृणा गर्छन् ।’
माउरिन्हो चेल्सीका सफल प्रशिक्षक मध्ये एक हुन् । उनको प्रशिक्षणमा चेल्सीले २ पटक प्रिमियर लिग जितेको थियो भने ३ डोमेस्टिक कपको विजेता बनेको थियो ।



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST NEWS

NEPALI MUSIC VIDEOS

SPORTS NEWS

NEPALI MUSIC VIDEOS

KOLLYWOOD SANSAR

NEPALI MUSIC VIDEOS

NEPALI LOK GEET

NEPALI MUSIC VIDEOS

TECHNOLOGY

NEPALI MUSIC VIDEOS

MANORANJAN KHABAR

NEPALI MUSIC VIDEOS

AMAZING NEWS

NEPALI MUSIC VIDEOS

BICHITRA SANSAR

NEPALI MUSIC VIDEOS