Widgets

नया दम्पतिले ढोका लगाएर यस्तो अचम्म गरे हेर्नुहोस (भिडियो)

Unknown | 15:41 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !



दम्पत्तिमध्ये कुनै बेला एकजनालाई यौन चाहना हुन्छ । तर अर्कोलाई यसमा चासो हुादैन । यसले कयौं दिन, 
गलत धारणा-धेरै तनावले कामेच्छामा कमी ल्याउाछ ।
यथार्थ-यो कुरा सबै साचो होइन । कामको बोझ र धेरैबेरसम्म कार्यालयको काममा मात्र व्यस्त रहनाले व्यक्तिलाई तनाव बढाउाछ । यसलाई यौनइच्छामा कमी ल्याउने कारक मानिन्छ । यसले दम्पत्तिबीच नकारात्मक सोचको पर्खाल निर्माण गरिदिन्छ । उनीहरु पहिलाको जस्तो माया नपाएको जस्तो भ्रममा पर्छन् । यसले पुरुषलाई आफ्नो यौनशक्ति प्रति नै चिन्ता बढ्न थाल्छ । यसले स्थिति अझ बिगि्रदै जान्छ । बैवाहिक जीवनमा यौन शक्तिमा उतारचढाव आउन सक्छ । यसकारण पुरै दोष तनाव मात्र हुन सक्दैन । यसका साथै व्यस्त जीवनशैली, खानपानमा आएको परिवर्तनले पनि यौन जीवनमा नकारात्मक असर पारिरहेको हुन्छ । यसबाहेक पार्टनरबीच वार्तालाप नहुादा पनि दुईजनाबीचको दूरी बढ्दै जान्छ । त्यसले दम्पत्तिबीच यौनसम्बन्धि वार्तालाप खुलेर हुनुपर्छ । यसले तनावलाई कम गरिदिन्छ । मन निकै शान्त हुन्छ र रिल्याक्स महशुस गराइदिन्छ । यसबाट पनि समस्या समाधान नभएमा र यौनजीवनमा तनाव हावी भइरहेमा परामर्शदाता एवं सेक्स थेरापिस्टसाग सल्लाह लिनुपर्छ ।

गलत धारणा-हर्मोनल समस्याका कारण महिलामा कामेच्छामा कमी आउाछ ।
यथार्थ- धेरै व्यक्ति महिलामा कामेच्छामा कमी ल्याउने हर्मोन्स जिम्मेवार भएको सोच्छन् । यो सबै सााचो होइन । आपसी झगडा, मनमुटाव, कम्युनिकेसन ग्याप आदि यसको कारण बन्न सक्छ । कामेच्छाको सबैभन्दा महत्वपूर्ण कारण पर्याप्त निन्द्राको अभाव पनि हो । हरेक व्यक्तिले दैनिक ६-७ घण्टा सुत्नुपर्छ । यसका साथै हाम्रो मानसिक स्वास्थ्य गलत खानपान एवं थकान पनि यसको जिम्मेवारी पक्ष हो । आफ्नो पार्टनरसाग सम्बन्ध कस्तो छ ? भन्ने कुरामा महिलाको सेक्स इच्छा निर्भर गर्छ । हिन भावना र नकारात्मक सोचको शिकार बनेका महिलाहरुमा सेक्स इच्छा कम हुन्छ । त्यसैले नकारात्मक सोचबाट महिलालाई बदल्न र आत्मविश्वास बढाउन पुरुषको जिम्मेवारी महत्वडूण हुन्छ । यसका लागि सागै बसेर संवाद गर्नुपर्छ । यसबाट वैवाहिक सम्बन्ध सुमधुर बन्छ ।

गलत धारणा-औषधि प्रयोगले कामेच्छालाई जगाउन सक्छ ।
यथार्थ – औषधि हमेशा अन्तिम विकल्पका रुपमा राख्नुपर्छ । किनभने कुनै बेला यसको नकारात्मक असर पनि पर्न सक्छ । त्यसैले सबैभन्दा पहिले समस्याको कारण पत्ता लगाउनु पर्छ र यो समस्यालाई भगाउने कोशिस गर्नुपर्छ । कुनैबेला सम्झाउनाले पनि समस्या हल हुनसक्छ । आजका कामकाजी महिलाहरुको व्यक्तिगत एवं पेशागत स्तर आफैले समाधान गर्नुपर्छ । अफिसको टेन्सन, घरमा बालबच्चा सम्हाल्नुपर्ने एव. घरगृहस्तिीको जिम्मेवारी आदिलाई सन्तुलनमा राख्दाराख्दै उनीहरु धेरै थाक्छन् । यसले उनीहरुमा सेक्स इच्छा दवेर रहेको हुन्छ । यस्तो अवस्थामा पार्टनरले धेर थोर जिम्मेवारी लिएर माया दिएमा समस्या समाधान हुन्छ । यसका लागि धैर्य जरुरी छ ।

गलत धारणा- सेक्स एउटा छुट्टै शक्ति हो । शरीरमा आउने परिवर्तनसाग यसको कुनै सम्बन्ध हुादैन ।
यथार्थ – यो धारणा विल्कुल गलत हो । कमेच्छामा कमी आएमा चुरोट एवं मादक पदार्थ पिउने गरिन्छ, तर शरीरमा यसको नकारात्मक असर परिरहेको हुन्छ । चुरोटमा अनर्काैा प्रकारका हानिकारक तत्व पाइन्छ यसले नपुंकता पैदा गरिन्छ । यसका साथै अल्कोहलको सेवन गर्दा यौइच्छामा कमी आउाछ । त्यसैले लपाई पनि स्वस्थ यौन जीवन चाहनुहुन्छ भने चुरोट र अल्कोहलबाट टाढा रहनुपर्छ ।
गलत धारणा – स्वस्थ यौन जीवन भावनात्मक अन्तरंग -इमोशनल इन्टीमेसी) समान हुन्छ ।

यथार्थ – भावनात्मक अन्तरंगले आदानप्रदान गर्ने दम्पती आफू सुरक्षित भएको महसुस गर्छन् । तर कहिलेकााहि भावनात्मक अन्तरंग यति धेरै बढिदिन्छ कि उसमा सेक्सको जरुरत महसुस भइदिन्छ । तर उसमा कामवासना जागृत हुादैन । कामेच्छामा किमीका कारण ठिकसाग र्यान जीवनको आनन्द उठाउन पााउदैनन् । उसमा सेक्स विशुद्ध रुटिनमा मात्र सीमित भइदिन्छ । त्यसैले यस्तो हुन नदिन पार्टनरसाग सेक्सी र रोमान्टिक कुरा गर्नुस्, बेडरुमको माहौल रमाइलो बनाउनुस्, हल्का म्युजिक, सेक्सी ड्रेस पहिरिएर पार्टनरलाई प्रंभावित पार्नुस् । सेक्सुअल लाइफलाई रिचार्ज गर्नलाई केहि दिनका लागि घरदेखि टाढा कुनै रमाइलो जग्ग्ामा केही समय बिताउनुस् ।

गलत धारणा- एक पार्टनरले सेक्सको इच्छा राखेको हुन्छ, तर दोस्रोले हुादैन । यसमा दोश्रोसाग आफ्नो माया अन्य तरिकाबाट जगाउन आवश्यक हुन्छ ।
यथार्थ – यो विल्कुल सामान्य समस्या हो । अक्सर गरेर कोहि पुरुष गिफ्ट दिएर, वा मिठोमिठो कुरा गरेर पार्टनरको मन वहलाउन कोशिस गर्छन् । यसो गर्नाले महिलाहरु किस गर्नका लागि खुशि हुन्छन् । स्पर्शले पनि मायाको अनुभव गराउाछ । त्यसैले कुनै समस्या भएमा पार्टनरसाग खुलेर कुरा गर्नुपर्छ । यदि समस्या जटिल भएमा झन्जट नमानी चिकित्सकसाग सल्लाह लिनुपर्छ ।



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST NEWS

NEPALI MUSIC VIDEOS

SPORTS NEWS

NEPALI MUSIC VIDEOS

KOLLYWOOD SANSAR

NEPALI MUSIC VIDEOS

NEPALI LOK GEET

NEPALI MUSIC VIDEOS

TECHNOLOGY

NEPALI MUSIC VIDEOS

MANORANJAN KHABAR

NEPALI MUSIC VIDEOS

AMAZING NEWS

NEPALI MUSIC VIDEOS

BICHITRA SANSAR

NEPALI MUSIC VIDEOS