Widgets

बिल गेट्सको सहयोगमा बन्यो समलिंगी कण्डम , सुरक्षित सेक्समा क्रान्तिकारी फड्को !

Unknown | 15:49 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


पुरुष र महिलाका लागि त कण्डम बनेकै छन् । तर अमेरिकामा समलिंगीका लागि समेत कण्डम बनाइएको छ । अमेरिकी आविष्कारक डेनियल रेसनिकले समलिंगि कण्डम बनाएका हुन् । कण्डम डिजाइनर समेत रहेको डेनियलले आफुले बनाएको समलिंगी कण्डम निकै सुरक्षित र आनन्ददायी रहेको समेत दाबी गरेका छन् ।
ogigamy
अमेरिकी स्वास्थ्य मन्त्रालयले उनको यो आविष्कारलाई मान्यता दिएको छ । सन् २०१५ सम्ममा यो समलिंगी कण्डम बजारमा उपलब्ध हुनेछ । यो समलिंगी कण्डम पर्स वा खल्तीमै पनि राख्न सकिनेछ ।
स्मरण रहोस् डेनियलले एक अमेरिकी कम्पनी अरीगेमीमा शोधका क्रममा यो कण्डम तयार गरेका हुन् । यो कम्पनीलाई विश्वका दोश्रो नम्बरका धनाढ्य बिल गेट्सको संस्था बिल एण्ड मिलिण्डा फाउण्डेसनले समेत आर्थिक सहयोग गर्दै आएको छ ।
यो समलिंगी कण्डम सुरक्षित सम्भोगको दिशामा एक क्रान्तिकारी कदम भएको दाबी गरिएको छ । यो कण्डम समलिंगी पुरुषका लागि डिजाइन गरिएको हो । यसलाई स्त्री स्वभाव भएका र सेक्सका बेला पनि स्त्रीकै भूमिका निभाउने समलिंगी पुरुषले लगाउनेछन् । यो निकै आनन्ददायी तथा सुरक्षित रहेको र यसबाट कण्डम नै नलगाईकन सेक्स गरेसरह आनन्द प्राप्त हुने कम्पनीको दाबी छ । वास्तवमाय यो कण्डम गुँदामैथुन अर्थात् मलद्धार सेक्समा प्रयोग हुन्छ । समलिंगी सेक्स निकै असुरक्षित र जोखिमपूर्ण रहेको तथा यो एचआइभी लगायतका यौन रोग संक्रमणको मुख्य कारण रहेको विज्ञहरुले बताउँदै आएका छन् ।



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST NEWS

NEPALI MUSIC VIDEOS

SPORTS NEWS

NEPALI MUSIC VIDEOS

KOLLYWOOD SANSAR

NEPALI MUSIC VIDEOS

NEPALI LOK GEET

NEPALI MUSIC VIDEOS

TECHNOLOGY

NEPALI MUSIC VIDEOS

MANORANJAN KHABAR

NEPALI MUSIC VIDEOS

AMAZING NEWS

NEPALI MUSIC VIDEOS

BICHITRA SANSAR

NEPALI MUSIC VIDEOS