Widgets

स्वास्नीले खान नदिएपछि जँड्याहाले लगाए घरमै आगो

Unknown | 15:59 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


सौताको रिसले लोग्नेको काख बिगार्ने उखानै छ । सौताको रिस त लोग्नेमाथि पोख्न सकिएला । तर स्वास्नीको रिस लोग्नेमान्छेले को माथि पोख्ला ? विचरा को माथि पोखोस् ? आफ्नै खप्परमाथि । आफ्नै खप्परमा हात बजारेर पनि के गर्नु, त्यहीँ भएर होला अमेरिकाका एक मान्छेले स्वास्नीको रिस घरमाथि पोखेका छन् । साँच्ची त्यो विजुलीपानीले गर्नु गर्छ भन्या ।
अझ बिजुली पानीको जोसले होस गुमेको र व्यहोरा पनि अलि सन्काहा भयो भने कहिलेकाहीँ बित्यासै पर्नसक्छ । अमेरिकामा यस्तै भएको छ । एकजना जँड्याहाले रक्सीले मात्तिएको अवस्थामा श्रीमतीले बेलामा खाना तयार नपारेको झोँकमा आफ्नै घरमा आगो लगाए । ६० वर्षका इडबार्ड जोन्सले आफ्नी श्रीमती बेभर्लीले बेलुकीको खाना समयमा तयार नपारेको रिसमा घरमा आगो लगाए ।
रक्सीले टिल्ल भएर रातमा घर फर्किँदा टेबुलमा श्रीमतीले डिनर ठिक्क नपारेपछि उनको रिसको पारो तात्यो । त्यसपछि उनले श्रीमतीसँग झगडा गर्न लागे । जँड्याहा लोग्नेले पिटपाट गर्ने लक्षण देखेपछि बच्नको लागि बिभर्ली छिमेकीको घरतिर भागिन् । लोग्ने ठीक ठाउँमा आउला र राति घर फर्किउँदा भन्ने सोँचेकी बिभर्लीले केही छिनपछि आफ्नो घरमा आगोको ज्वाला दन्किरहेको देखेपछि झसँग भइन् । लोग्ने जोन्स घरमा आगो लगाएर ढोकाबाट बाहिर निस्किरहेका थिए । बिभर्लीले तत्काल पुलिसलाई खबर गरिन् । दमकल आएर आगो निभायो र प्रहरीले जोन्सलाई पक्रियो । उनिमाथि आगजानीको अभियोगमा मुद्दा चलाइएको छ ।
guy-jones-mugshot-2सौताको रिसले लोग्नेको काख बिगार्ने उखानै छ । सौताको रिस त लोग्नेमाथि पोख्न सकिएला । तर स्वास्नीको रिस लोग्नेमान्छेले को माथि पोख्ला ? विचरा को माथि पोखोस् ? आफ्नै खप्परमाथि । आफ्नै खप्परमा हात बजारेर पनि के गर्नु, त्यहीँ भएर होला अमेरिकाका एक मान्छेले स्वास्नीको रिस घरमाथि पोखेका छन् । साँच्ची त्यो विजुलीपानीले गर्नु गर्छ भन्या ।
अझ बिजुली पानीको जोस



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST NEWS

NEPALI MUSIC VIDEOS

SPORTS NEWS

NEPALI MUSIC VIDEOS

KOLLYWOOD SANSAR

NEPALI MUSIC VIDEOS

NEPALI LOK GEET

NEPALI MUSIC VIDEOS

TECHNOLOGY

NEPALI MUSIC VIDEOS

MANORANJAN KHABAR

NEPALI MUSIC VIDEOS

AMAZING NEWS

NEPALI MUSIC VIDEOS

BICHITRA SANSAR

NEPALI MUSIC VIDEOS