Widgets

बैद्य माओवादी चुनावमा जान डराए : पौडेल

Unknown | 03:19 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


१८ वैशाख, सुर्खेत । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले चुनावदेखि डराइरहेका केही राजनीतिक शक्तिले प्रधानन्यायाधीश नेतृत्वको सरकारको विरोध गरिरहेको आरोप लगाउनुभएको छ ।
ramchandra poudel‘मोहन वैद्य नेतृत्वको नेकपा-माओवादीलगायतका राजनीतिक शक्तिहरुले नै सुरुमा स्वतन्त्र व्यक्तिको नेतृत्वमा चुनावी सरकार माग गरेका थिए’ प्रेस युनियन सुर्खेतले बुधबार वीरेन्द्रनगरमा गरेको पत्रकार सम्मेलनमा पौडेलले भन्नुभयो-’अहिले स्वतन्त्र न्यायपालिकाको प्रमुखलाई चुनावी सरकारको नेतृत्व सुम्पिदा विरोध गर्नु जनमतदेखि डराउनु हो ।’
उहाँले स्वच्छ, निस्पक्ष र भयरहित वातावरणमा चुनाव गर्नका लागि प्रधानन्यायाधीशलाई सरकारको जिम्मेवारी सुम्पिएको बताउनुभयो । ‘राजनीतिक दलहरुबीच एक-अर्काको नेतृत्व अस्वीकार गर्ने अवस्था आएपछि बहालवाला प्रधानन्यायाधीशमा सहमति गरेका हौं’उहाँले भन्नुभयो-’यहीँ सरकारले आगामी मङ्सिरको पहिलो साताभित्र स्वच्छ, निस्पक्ष र भयरहित वातावरणमा चुनाव सम्पन्न गर्छ ।’
उहाँले सङ्घीयता र शासकीय स्वरुपका विषयमा दलहरुबीच विवाद हुँदा अघिल्लो संविधानसभाले संविधान दिन नसकेको बताउनुभयो । उपसभापति पौडेलले काँग्रेसले कुनै पनि राजनीतिक दलहरुसँग कार्यगत एकता नगर्ने जानकारी पनि दिनभयो । ‘लोकतन्त्रमाथि अझैपनि प्रहार भइरहेकाले लोकतान्त्रिक शक्तिहरुसँग सहकार्य हुन सक्ला’ उहाँले भन्नुभयो-’कार्यगत एकता भने गर्दैनौं ।” रासस



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST NEWS

NEPALI MUSIC VIDEOS

SPORTS NEWS

NEPALI MUSIC VIDEOS

KOLLYWOOD SANSAR

NEPALI MUSIC VIDEOS

NEPALI LOK GEET

NEPALI MUSIC VIDEOS

TECHNOLOGY

NEPALI MUSIC VIDEOS

MANORANJAN KHABAR

NEPALI MUSIC VIDEOS

AMAZING NEWS

NEPALI MUSIC VIDEOS

BICHITRA SANSAR

NEPALI MUSIC VIDEOS