Widgets

बलात्कृत महिलालाई प्रहरीले पनि बलात्कार गरे

Unknown | 16:20 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

ताप्लेजुङमा आफ्नै देवर पर्ने एक युवकबाट पटक पटक बलात्कृत हुदै आएकी एक महिलालाई सुरक्षा दिने प्रहरीले नै बलात्कार गरेको तथ्य फेला परेको छ ।

ताप्लेजुङको दोखु गाविस वाडा नंबर ७ कि परीवर्तित नाम अधबैसे सविता गुरुङलाई उनकै देवर पर्ने अल्ले कान्छो नामले चिनिने नाम नखुलेका एक युवकले पटक पटक शारीरिक सम्पर्क राख्ने गरेको र महिलाका छोराले सुकेटार विमानस्थनमा कार्यरत प्रहरी चौकिका प्रहरीलाई उजुरी दिएपछि प्रहरीले दुबैलाई नियन्त्रणमा लिएको थियो ।



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST NEWS

NEPALI MUSIC VIDEOS

SPORTS NEWS

NEPALI MUSIC VIDEOS

KOLLYWOOD SANSAR

NEPALI MUSIC VIDEOS

NEPALI LOK GEET

NEPALI MUSIC VIDEOS

TECHNOLOGY

NEPALI MUSIC VIDEOS

MANORANJAN KHABAR

NEPALI MUSIC VIDEOS

AMAZING NEWS

NEPALI MUSIC VIDEOS

BICHITRA SANSAR

NEPALI MUSIC VIDEOS