Widgets

आफ्नै बर्कतले ६ वर्षमै करोडपति

Unknown | 04:41 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


आखिर तालुमा आलु फलेपछि कसको के लाग्छ ? मान्छेको भाग्य चम्किन के बेर ? कतिलाई जिन्दगीभरी प्रसस्त पैसाको मुख देख्नु छैन तर कोहीकोही मान्छेलाई भने दुइपाते छँदै पैसाको ओछ्यानमै सुते पनि पुग्छ । बाउबाजेको पुख्र्यौली सम्पतीका कारण बच्चैमा पैसाको छेलोखेलो हुनुको के अर्थ रह्यो र ? आफ्नै कमाइले बच्चैमा करोडपति बन्दा पो चर्चा पाइयो । अमेरिकाकी एक बालिका ६ वर्षकै उमेरमा आफ्नै बर्कतले करोडपति बनेकी छिन् ।
10034_156931954468842_723041297_nइशाबेला ब्यारेट नामकी ती बालिकाले सानै उमेरमा धेरै अनुभव बटुलीसकिन् र पैसा पनि प्रसस्तै कमाइसकिन् । पैसा जतिधेरै होस् तर खेलौना किन्ने, राम्रा चाचा लगाउने तथा केटाकेटीले गाउने गित गुनगुनाउने बालसुलभ बानीव्यहोराकी धनी छिन् उनी ।
बच्चैमा करोडपति भएकी यी बालिकाले बच्चीहरुको सुन्दरी प्रतियोगिता जितेपछि एकाएक चर्चामा आइन् र अमेरिकी टेलिभिजनको एक हिट रियालिटी शो टड्लर्स एण्ड टायरसमा सहभागि हुने मौका पाइन् । जसबाट उनको निकै ठूलो चर्चा भयो । यी बच्चीको बसाइ शानदार छ, यिनले लगाउने लुगा तथा गहना पनि हजारौँ डलरका छन् । उनका जुत्ता मात्र ६० जोर छन् । उनको आफ्नै बिजनेस छ र जिन्दगीभरीलाई पुग्ने पैसा कमाइसकेकी छिन् । वास्तवमा टेलिभिजन रियालिटी शो बाट नै उनले यतिधेरै पैसा कमाइन् । बधाइ छ यी करोडपति फुच्चीलाई ।



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST NEWS

NEPALI MUSIC VIDEOS

SPORTS NEWS

NEPALI MUSIC VIDEOS

KOLLYWOOD SANSAR

NEPALI MUSIC VIDEOS

NEPALI LOK GEET

NEPALI MUSIC VIDEOS

TECHNOLOGY

NEPALI MUSIC VIDEOS

MANORANJAN KHABAR

NEPALI MUSIC VIDEOS

AMAZING NEWS

NEPALI MUSIC VIDEOS

BICHITRA SANSAR

NEPALI MUSIC VIDEOS