Widgets

गाडी भित्रै सेक्स गर्दा…के के भो त हेर्नुस आफैँ

Unknown | 15:30 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

चीनको जियामेनमा एक कार यस्तो अवस्थामा दुर्घटनामा पर्यो जब त्यस कारका चालक आफ्नी गर्लप|mेन्डका साथ कारभित्रै सेक्समा मस्त भैरहेका थिए । जियामेनको एक फ्लाइ ओभर बि्रजमा कार गुडिरहेको बेला चालकले उत्तेजनामा आएर कार नियन्त्रण गर्न भुलेपछि उक्त कार अर्को निकै महंगो गाडिमा गएर ठोक्किन पुग्यो जुन गाडि छेउँमा पार्क गरिएको थियो ।

कामवासनाले मत्त जोडीले आफ्नो गाडिमा कार ठोक्काएपछि महंगो कारका मालिक बकौल डेलीचीललाई सुरुमा त डाँकाहरुले लुट्ने उद्धेश्यले गाडि ठोक्काएका हुन् की भनेर डर लागेछ । तर जब ठोक्किने कारबाट लामो समयसम्म कोही पनि मानिस बाहिर निस्किएन तब उनी बाहिर निस्किए । उनी बाहिर निस्किएर जब ठक्कर दिने कारभित्र हेरे तब उनी आश्चर्यमा परे । त्यहाँ एक महिला आत्तिँदै आफ्नो ब्रा लगाउने कोसिस गरिरहेकी थिइन् भने पुरुष पछिल्लो सिटमा रहेका आफ्ना कपडा तान्दै थिए ।

 २० मिनेटपछि उक्त जोडी कारबाट ओर्लेर गाडि ठोक्काएकोमा डोंगसँग माफी मागे । ठक्करबाट आफ्नो गाडिमा झण्डै ३ हजार युआनको क्षति भएपनि उक्त जोडीसँग केबल १ हजार युआन मात्र रहेछ ।त्यसैले उनले १ हजार लिएर बाँकी मिनाहा गरिदिए । उक्त कामोत्तेजक जोडीले माफी मागेपछि डोंगले उक्त घटनालाई प्रहरीसम्म लगेनन् तर जथाभावी मात्तिने वैशालु जोडीलाई केहीबेर आफ्नो उपदेश सुनाए 



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST NEWS

NEPALI MUSIC VIDEOS

SPORTS NEWS

NEPALI MUSIC VIDEOS

KOLLYWOOD SANSAR

NEPALI MUSIC VIDEOS

NEPALI LOK GEET

NEPALI MUSIC VIDEOS

TECHNOLOGY

NEPALI MUSIC VIDEOS

MANORANJAN KHABAR

NEPALI MUSIC VIDEOS

AMAZING NEWS

NEPALI MUSIC VIDEOS

BICHITRA SANSAR

NEPALI MUSIC VIDEOS