Widgets

‘हिरोइन बनाइदिन्छु भनेर यौनशोषण हुन्छ’

Unknown | 15:33 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


उदयपुरको कटारीस्थितस्कुलमा पढ्दादेखि नै मानिका दाहाललाई गुरुहरुले समेत ‘हिरोइन’ भन्थे । जतिबेला उनलाई ‘हिरोइन’को अर्थसमेत थाहा थिएन् ।

त्यही अर्थलाई पहिल्याउने क्रममा मोनिका नव नायिकाको रुपमा रजतपटमा प्रबेश गरेकी छन् ।  हालै इन्ड क्लाप भएको फिल्म ‘नाईट क्वीन’बाट  ‘डेब्यु’ गरेकी उनी यतिबेला दोस्रो फिल्म ‘बडिगार्ड’को अभिनयका लागि तयारी गर्दैछिन् ।

५.५ फिट उचाई, हिस्सी परेको मुहार अनि आर्कषक जिउडालकी धनी मोनिकालाई यतिबेला थुप्रै सिनेमाबाट नायिकाको प्रस्ताव आईरहेको छ । ‘तर अब राम्रो ब्यानरको सिनेमा छानेर मात्र कम गर्ने सुरमा छु ।’ उनले भनिन् ।

मोनिकाको भनाईमा चलचित्र क्षेत्रमा नायिका बनाईदिन्छु भनेर यौन शोषण गर्नेहरु नभएका हैनन् । तर भगवानको कृपाले त्यस्ताको फन्दामा नपरी आफु नायिका भएकामा गर्व गर्छिन उनी । यसअघि पनि म्युजिक भिडियोकी ब्यस्त मोडल रहेकी दाहालले पछिल्लो समय चलचित्रमा ब्रेक पाएकी हुन् ।

नेपाली चलचित्रबृत्तमा नम्वर वान नायिका बन्ने अठोट लिएकी उनी सबै कलामा पूर्ण भएर नायिकाको रुपमा फिल्म दुनियाँमा प्रबेश गरेकी हुँ भन्छिन् । सेक्सलाई सृष्टि मान्ने उनी सेक्सकै कारणले कतिपय अबस्थामा धेरै मानिसहरु बिग्रिएको गुनासो गर्छिन ।
त्यसैले चलचित्र क्षेत्रलाई यौन शोषण बर्जित बनाउनुपर्ने उनको सुझाब छ । हाल स्नातक तेस्रो बर्षमा अध्ययनरत उनी अभियनसँगै अध्ययनलाई पनि अगाडि बढाउने योजनामा छन् ।



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST NEWS

NEPALI MUSIC VIDEOS

SPORTS NEWS

NEPALI MUSIC VIDEOS

KOLLYWOOD SANSAR

NEPALI MUSIC VIDEOS

NEPALI LOK GEET

NEPALI MUSIC VIDEOS

TECHNOLOGY

NEPALI MUSIC VIDEOS

MANORANJAN KHABAR

NEPALI MUSIC VIDEOS

AMAZING NEWS

NEPALI MUSIC VIDEOS

BICHITRA SANSAR

NEPALI MUSIC VIDEOS