Widgets

वैद्यपक्षले भाटा हान्दा दाहाल गम्भीर घाइते

Unknown | 15:23 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


१८ वैशाख, मोरङ । मजदुर दिवसका दिन एमाओवादी र वैद्यपक्षीय माओवादीवीच गुडिरहेको गाडीको छतमै भाटा हानाहान हुँदा बुधबार मोरंगको बेलबारीमा एमाओवादीका एक कार्यकर्ता गम्भीर घाइते भएका छन् । 
बयरवन-८, रमाईलोबाट एमाओवादीको आमसभामा भाग लिन गाडी चढेर इटहरीतर्फ आइरहेका कार्यकर्ता डम्बरबहादुर दाहाललाई गाडी चढेर विपरीत दिशातिर गइरहेका वैद्य पक्षका कार्यकर्ताले गाडीको छतबाटै भाटाले हानेर शक्त घाइते बनाएका हुन् ।
kutpet
पूर्व झापातर्फ जाँदै गरेको बसको छतबाट एमाओवादी कार्यकर्ता चढेको बसको छतमा वैद्यका कार्यकर्ताले भाटा प्रहार गरेका थिए । भाटा प्रहारबाट अर्को बसको छतमा रहेका दहाललाई लागेको थियो । उनको कन्चटमा गहिरो चोट लागेको  स्थानीय पत्रकार भक्तशेर लिम्बुले अनलाइनखबरलाई जानकारी दिनुभयो ।
बेलबारीस्थित नोबेल सामुदायिक उपचारकेन्द्रमा राखिएका दाहालको टाउकोमा पन्ध्र टाँका लगाइएको छ । उनका तीनवटा नसामा समेत असर परेको चिकित्सकले बताएका छन् ।उनको बेलबारी नोवेल सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।
यसैवीच एमाओवादीले विज्ञप्ति प्रकाशित गरेर वैद्यका कार्यकर्ताले गरेको व्यवहारलाई अमानवीय हर्कत बताएको छ ।



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST NEWS

NEPALI MUSIC VIDEOS

SPORTS NEWS

NEPALI MUSIC VIDEOS

KOLLYWOOD SANSAR

NEPALI MUSIC VIDEOS

NEPALI LOK GEET

NEPALI MUSIC VIDEOS

TECHNOLOGY

NEPALI MUSIC VIDEOS

MANORANJAN KHABAR

NEPALI MUSIC VIDEOS

AMAZING NEWS

NEPALI MUSIC VIDEOS

BICHITRA SANSAR

NEPALI MUSIC VIDEOS