Widgets

पुरुषले महिला कस्तो व्यवहार गर्छन्…

Unknown | 04:43 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


coupleआफ्नो पुरुषलाई माया गर्नुस् या घृणा गर्नुस्, उनको उपस्थितिलाई तपाईंले नकार्न सक्नुहुन्न । उनले तपाईंलाई संसारको सबभन्दा बढि माया दिनुहोला तर, तपाईंलाई सधैँ खुसी नै राख्नुहुन्छ भन्ने यकिन भने छैन ।
हामीले यहाँ पुरुषले महिलालाई गर्ने क्रुर व्यवहार उल्लेख गरेका छौँ ।
१.केहि निश्चित स्मरण शक्ति हुनुः
उनीहरुले धर्तीका सबै क्रिकेटर, फुटबल खेलाडीहरुको नाम कण्ठ पार्न सक्छन् र उनीहरुलाई कसले कति स्कोर गर्यो भन्ने कुरा पनि राम्रैसँग थाहा हुन्छ तर, आफ्नो नजिकका मानिसहरुको जन्मदिन र एनिभर्सरीको गते थाहा पाउन दाँतबाट पसिना आउँछ ।
२. महिलाको स्तनमा घुर्नुः
संसारभरि गरिएको अध्ययनले पुरुषहरुले महिलाको स्तनमा घुर्ने कुरा पुष्टि नै भइसकेको छ । आफ्नो साइडमा भएका महिलाहको स्तन हेर्न पनि उनीहरु पछि पर्दैनन् । डेटमा हुँदा समेत उनीहरुले अरुको स्तन हेर्न छाड्दैनन् ।
३. चाहिनेभन्दा बढि अधिकार जमाउन खोज्नुः
पुरुषहरुलाई असुरक्षाको भावना कहाँबाट आउँछ खोइ कुन्नी उनीहरु धेरैजसो महिलाहरुसँग चुम्बक जस्तै टाँसिइरहेका हुन्छन् ।
४. झुटो स्वाभिमानः
पुरुषहरुले गर्ने सबैभन्दा क्रुर व्यवहार सम्भवतः यहि नै होला । उनीहरुलाई घुम्न जान र रमाइलो गर्न सबभन्दा सेक्सी महिला चाहिन्छ तर जब आफ्नो आमालाई भेटाउनको लागि घरेलु महिलाको खोजी गर्छन् । बाहिर कतै घुम्न जाँदा तपाईंलाई उनको पहिरनको शैली र उनको बिन्दास क्यारेक्टर मनपर्छ तर, बिहे गर्नको लागि किने अर्कै प्रकारको महिलाको खोजी गर्नुहुन्छ, पुरुष मित्रहरु ?
५. चाहिने भन्दा बढि केयर गर्नुः
बाहिर कतै गएको बेलामा ‘कहाँ पुग्यौ ?’ भन्ने फोन १५, १५ मिनेटमा आउँछ भने तपाईंलाई कस्तो महसुस हुन्छ ? यस्तो व्यवहार केयर नभइकन, चिढचिढापन दिने एउटा माध्यम हो । पुरुषहरु कुनै महिलाको जीवनमा आउनुपूर्व पनि उनीहरु आफ्नो संसारमा सुरक्षित र खुसी रहेका हुन्छन् ।
६. भावनालाई बकवास ठान्नेः
महिलाहरु भावनात्मक हुन्छन् तर, पुरुषहरु यो मामलामा अलि कमजोर नै हुन्छन् । पुरुषहरुले आफूलाई भावनात्मक रुपमा अगाडि बढाउन सके र भावनालाई बकवास नठाने उनीहरु अझ धेरै राम्रो हुने थिए ।
७. साथीहरुको पुजारीः
पुरुषहरुले विवाहपश्चात् आफ्नो जीवनलाई बढि ध्यान नदिएको कुरामा महिलालाई निकै पिडा हुन्छ । श्रीमतीले बाहिर घुम्न जानको लागि टाइम छ भनेर सोध्दा व्यस्त छु र आफ्नो साथीहरुसँग गाडिको पछाडि सिटमा बसेर लामो यात्रामा जानु कत्तिको जायज होला त ?
८.सेक्सका भूत हुनुः
पक्कै पनि महिलालाई पनि आफ्नो पुरुषसँग बेडमा गरिने क्रियाकलाप मनपर्छ तर पुरुषहरुले आफूले भर्खरै हेरेको पोर्न फिल्ममा जे गरेको छ त्यो चाहन्छन् । उनी जे छिन् त्यस्तै हुन दिनुहोस् । उनलाई अप्ठेरो अवस्थामा पारेर सहयोग नगरेको भन्न बन्द गर्नुहोस् ।



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST NEWS

NEPALI MUSIC VIDEOS

SPORTS NEWS

NEPALI MUSIC VIDEOS

KOLLYWOOD SANSAR

NEPALI MUSIC VIDEOS

NEPALI LOK GEET

NEPALI MUSIC VIDEOS

TECHNOLOGY

NEPALI MUSIC VIDEOS

MANORANJAN KHABAR

NEPALI MUSIC VIDEOS

AMAZING NEWS

NEPALI MUSIC VIDEOS

BICHITRA SANSAR

NEPALI MUSIC VIDEOS