Widgets

सित्तैमा फोन गर्ने एप्लिकेशन – Viber

Unknown | 04:40 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

स्मार्ट फोन प्रयोगकर्ताहरु मध्ये कतिपयलाई viber को बारेमा थाहा नहुन सक्छ । र यो एकदमै सत्य हो कि viber बाट तपाइले नि : शुल्क कल गर्नका साथै टेक्स्ट र फोटो मेसेज पनि पठाउन र प्राप्त गर्न सक्नुहुन्छ । तर यो प्रक्रिया भने viber देखि viber मात्रै सम्भब छ । 

viber अहिलेसम्म विभिन्न मोबाइल प्लेटफर्ममा उपलब्ध छ : आई ओएस (iOS) , ‍‌एन्ड्रोईड (Android) , विन्डोज फोन (Windows Phone) र ब्ल्याक्बेर्री (Blackberry) । हाल आएर नोकिया सिरिज ६० (Nokia S60) अन्तर्गतका केहि सिम्बायन (Symbian) र नोकिया सिरिज ४० (Nokia S40) अन्तर्गतका केहि जाभा (Java) मोबाईलमा पनि यो एप्लिकेशन उपलब्ध छ । यसलाई तपाइले www.viber.com मा गएर नि : शुल्क डाउनलोड गर्न सक्नुहुन्छ वा एप्पल को एप स्टोर ( ios भर्जन) अथवा गुगल प्ले (Android भर्जन) मा गएर पनि डाउनलोड गर्न सक्नु हुन्छ ।viber free phone calls



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST NEWS

NEPALI MUSIC VIDEOS

SPORTS NEWS

NEPALI MUSIC VIDEOS

KOLLYWOOD SANSAR

NEPALI MUSIC VIDEOS

NEPALI LOK GEET

NEPALI MUSIC VIDEOS

TECHNOLOGY

NEPALI MUSIC VIDEOS

MANORANJAN KHABAR

NEPALI MUSIC VIDEOS

AMAZING NEWS

NEPALI MUSIC VIDEOS

BICHITRA SANSAR

NEPALI MUSIC VIDEOS