Widgets

बिरामी गाउँलेले राष्ट्रपतिलाई भने-’यो दवाई ठीक छ कि छैन ?’

Unknown | 19:56 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


१२ वैशाख, धनुषा । आफ्नो पैतृक घर सपही ९ मा लटरम्मै फलेको आँपको बोटमुनि कुर्सी लगाएर बस्नुभएका राष्ट्रपति डा. रामबरण यादवसँग बुधबार भेट्नेको संख्या बाग्लो थियो ।
Rambaranबिहानैदेखि आँपको बंगैचामा चिसो हावा खाँदै बस्ने गरेका राष्ट्रपतिलाई भेट्नका लागि विभिन्न व्यक्ति पुग्ने गरेका छन् ।
राष्ट्रपतिलाई भेट्ने गाउँलेले आ आफ्ना समस्या राख्ने गरेका छन् । राष्ट्रपति यादबलाई भेट्न गएका सिनुजोड निवासी रामभजन यादवले आफूले खाने गरेको औषधि देखाउन थाले । उनले सोधेका थिए ‘डाक्टर साहेब यो दबाई गीक छ कि छैन् ? ‘
राष्ट्रपति यादबले समेत दबाईलाई उल्टाइपल्टाई गरेर कहाँ उपचार गराएको जस्ता प्रश्न गर्नुभएको थियो । राष्ट्रपतिले भन्नुभयो ‘यौ औषधि खाँदा ठीक भएन भने काठमाण्डौं आउनु म उपचार गराइदिउँला ।’
नेपाली काँग्रेसको सक्रिय राजनीतिमा होमिएपछि राष्ट्रपति यादबले आफ्नो चिकित्सकको पेसाबाट औपचारिक रुपमा बिराम लिनुभएको थियो । तर पनि यस क्षेत्रका जनताले राष्ट्रपति यादब आउँदा स्वास्थ्य समस्याका बारेमा जानकारी गराउने गरेको नेपालसमाचार पत्रमा खबर छ ।



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST NEWS

NEPALI MUSIC VIDEOS

SPORTS NEWS

NEPALI MUSIC VIDEOS

KOLLYWOOD SANSAR

NEPALI MUSIC VIDEOS

NEPALI LOK GEET

NEPALI MUSIC VIDEOS

TECHNOLOGY

NEPALI MUSIC VIDEOS

MANORANJAN KHABAR

NEPALI MUSIC VIDEOS

AMAZING NEWS

NEPALI MUSIC VIDEOS

BICHITRA SANSAR

NEPALI MUSIC VIDEOS