Widgets

के छापियो बिहीवारका दैनिक पत्रिकामा ?

Unknown | 19:56 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


आज मिति २०७० साल बैशाख १२ गते बिहीवार । काठमाण्डौबाट प्रकाशित सवैजसो दैनिक पत्रिकाले एमाओवादी अध्यक्ष प्रचण्डको आसन्न भारत भ्रमणसम्बन्धी समाचारलाई प्राथमिकताका साथ छापेका छन् ।
कान्तिपुर दैनिकले प्रचण्डको भ्रमणतालिका तय भएको खवर छापेको छ भने अन्नपूर्ण पोष्ट दैनिकले मंसिरपछि हुनसक्ने सम्भावित प्रतिगमन रोक्न चीन र भारतको भ्रमण गर्न लागेको प्रचण्डले बताएको खवर छापेको छ ।
मुख्य सचिव लिलामणि पौडेलले नेपालका निजामति कर्मचारी पार्टीका सेवक बनेको टिप्पणी गरेको र कांग्रेस महामन्त्री कृष्ण सिटौलाले मंसिरसम्म चुनाव नभए गणतन्त्र नरहने बताएको खवर छापेको छ ।
annpurna-1
kantipur
nagarik
nayapatrika-2
rajdanee
samachar-3
sourya



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST NEWS

NEPALI MUSIC VIDEOS

SPORTS NEWS

NEPALI MUSIC VIDEOS

KOLLYWOOD SANSAR

NEPALI MUSIC VIDEOS

NEPALI LOK GEET

NEPALI MUSIC VIDEOS

TECHNOLOGY

NEPALI MUSIC VIDEOS

MANORANJAN KHABAR

NEPALI MUSIC VIDEOS

AMAZING NEWS

NEPALI MUSIC VIDEOS

BICHITRA SANSAR

NEPALI MUSIC VIDEOS