Widgets

दिल्ली उड्नुअघि प्रचण्डले भने-राष्ट्रको प्रतिनिधि भएर जाँदैछु

Unknown | 16:20 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


१४ वैशाख, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शनिबार भारत भ्रमणमा जानु भएको छ । पत्नी सीता र विदेश विभाग प्रमुख कृष्णबहादुर महरासहितको टोली लिएर प्रचण्ड अपराहृन नयाँदिल्ली प्रस्थान गर्नु भएको हो ।
prachanda-1
भारत जानु अघि विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले आफू राष्ट्रको प्रनिनधिका रुपमा भारत जान लागेको बताउनु भयो । ‘म पार्टी अध्यक्ष भएपनि राष्ट्रको प्रनिनिधिको रुपमा भारत जान लागेको हूँ’ उहाँले भन्नुभयो-’चीनलाई राखेको जस्तै आर्थिक विकासको कुरा राख्छु ।’
आफ्नो भ्रमण आर्थिक एजेण्डामा केन्द्रीत हुने भन्दै उहाँले जलश्रोत, पर्यटन र भौतिक पूर्वाधार विकासका लागि सहयोगको प्रस्ताव गर्ने बताउनु भयो । उहाँले निर्वाचनका लागि सहयोग मागिने पनि बताउनु भयो ।
चार दिने भारत बसाईका क्रममा प्रचण्डले भारतीय राष्ट्रपति प्रणव मुखर्जी, प्रधानमन्त्री डाक्टर मनमोहन सिंह, विदेशमन्त्री सलमान खुर्सिद, विपक्षी दलकी नेत्री सुस्मा स्वराजलगायतसँग भेटघाट गर्ने कार्यक्रम छ । भ्रमणकै क्रममा उहाँले भारतको विशेष आर्थिक क्षेत्र तथा जलविद्युत् परियोजनाको समेत अवलोकन गर्ने कार्यक्रम रहेको छ ।



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST NEWS

NEPALI MUSIC VIDEOS

SPORTS NEWS

NEPALI MUSIC VIDEOS

KOLLYWOOD SANSAR

NEPALI MUSIC VIDEOS

NEPALI LOK GEET

NEPALI MUSIC VIDEOS

TECHNOLOGY

NEPALI MUSIC VIDEOS

MANORANJAN KHABAR

NEPALI MUSIC VIDEOS

AMAZING NEWS

NEPALI MUSIC VIDEOS

BICHITRA SANSAR

NEPALI MUSIC VIDEOS