Widgets

वियाग्रा जस्तै औषधि निर्माण अव महिलाले पनि लिन सक्छन सेक्सको आनन्द

Unknown | 04:54 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


अहिले सम्म सेक्समा सन्तुष्टि र सेक्सको आनन्द पाउनको लागि पुरुषहरुले यौन उत्तेजक औषधिको प्रयोग गर्ने गरेका छन् तर महिलाको लागि कुनै प्रकारको यौन आनन्द दिने विकल्पहरु थिएनन् । तर अव भने महिलाहरुल्ो पनि भरपुर यौन आनन्द को अनुभुति गर्न पाउने भएका छन् ।
अहिलेको समयमा महिलामा बढने तनाव को ठुलो कारण यौनमा असन्तुष्टि रहेको बताइन्छ । यो समस्याबाट महिलाहरुलाई मुक्ति दिलाउन भारतको एक कम्पनीले पुरुष वियाग्रा जस्तै औषधिको निर्माण गरेको छ । जसको नाम टेफिला राखिएको छ । यो औषधिले महिलामा यौन आनन्द र यौनमा रुचि बढाउनमा ठुलो सहयोग पुर्याउने छ ।
यस औषधिमा टेस्टोस्टेरोनको अधिक प्रयोग गरिएको छ । हालमा यो औषधिको मोनाश युनिवर्सिटीमा अनुसन्धान चलिरहेको छ । यो औषधि स्प्रेको रुपमा उपलव्ध हुनेट जसलाई नाकबाट लिनु उत्तम हुन्छ । यो औषधि निर्माण गर्ने कम्पनीले आफ्नो अनुसन्धानमा तीन महिलामा एक महिलाले मात्र यौन आनन्द पाउने गरेको देखाएको छ । अव यो औषधि बजारमा आएपछि कस्तो काम गर्ने हो त्यो भने हेर्न भने अभै बाकि छ ।



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST NEWS

NEPALI MUSIC VIDEOS

SPORTS NEWS

NEPALI MUSIC VIDEOS

KOLLYWOOD SANSAR

NEPALI MUSIC VIDEOS

NEPALI LOK GEET

NEPALI MUSIC VIDEOS

TECHNOLOGY

NEPALI MUSIC VIDEOS

MANORANJAN KHABAR

NEPALI MUSIC VIDEOS

AMAZING NEWS

NEPALI MUSIC VIDEOS

BICHITRA SANSAR

NEPALI MUSIC VIDEOS