Widgets

समुन्द्रमा छलाङ मार्दा स्तन देखिएपछी...(फोटोसहित)

Unknown | 20:02 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


नायीका, मोडेल तथा गायीकाहरूको स-साना कुराहरू पनि सञ्चारमाध्यममा विषेश रूपले आउने गर्छन् । साना भन्दा साना कुराहरू समेत सञ्चारमाध्यम आउने उनीहरूको हरेक क्रियाकलाप जुन राम्रा हुन् या नराम्रा ती सबै सबैसामू छताछुल्ल नै हुने गर्छ र उनीहरू चर्चा तथा विवादमा आउने गर्छन् । यस्तै, विवाद तथा चर्चामा आएकी छिन्, लिजा गोर्मले । 
उनी सिड्नीमा अहिले एउटा चलचित्रको सुटिङमा व्यस्त छिन् । शुक्रबार भएको सुटीङका क्रममा उनीमाथी जे गुज्रियो त्यसले उनलाई अहिले सञ्चारमाध्यमा चर्चामा ल्याइदिएको छ । सिड्नीको पाल्म बिचमा सर्फिङको सुटीङ गरिरहँदा बिकिनीमा रहेकी उनको स्तन बिकिनीबाट बाहिरिएपछी उनी लज्जित समेत भइन् । 
सर्फिङको क्रममा रातो बिकिनीमा रहेकी उनको दाहिने स्तन बाहिरिएपछी सबैको ध्यान उनीतिर तानियो भने क्यामरा समेत उनीतिर सोझिए । क्यामरामा उनको उक्त दृश्यलाई कैद गरेपछी ती तस्विरहरू मिडियामा छाएका छन् । उनी भने उक्त समयमा हासिँरहेकी देखीन्छन् । उनले आफ्नो स्तन समेत बाहिरिएको कुरा पछी मात्र थाहा पाएकी थीइन् । 
हेरौ केही तस्विरहरू...
lisa gormley suffers from wardrobe malfunctionlisa gormley suffers from wardrobe malfunction



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST NEWS

NEPALI MUSIC VIDEOS

SPORTS NEWS

NEPALI MUSIC VIDEOS

KOLLYWOOD SANSAR

NEPALI MUSIC VIDEOS

NEPALI LOK GEET

NEPALI MUSIC VIDEOS

TECHNOLOGY

NEPALI MUSIC VIDEOS

MANORANJAN KHABAR

NEPALI MUSIC VIDEOS

AMAZING NEWS

NEPALI MUSIC VIDEOS

BICHITRA SANSAR

NEPALI MUSIC VIDEOS