Widgets

प्रचण्डले भारतमा के के गर्देछन ?

Unknown | 20:01 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


puspakamal dahal prachanda१२ वैशाख, काठमाडौ। एमाओवादीका अध्यक्ष प्रचण्डको बहुचर्चित र बहुप्रतिक्षित भारतको भ्रमणको कार्यतालिका बनेको छ। निकै पहलपछि भारत भ्रमण जुराउन सकेका प्रचण्ड शनिवार साँझ नयाँ दिल्ली पुग्ने कार्यक्रम छ। भारतीय सरकारलाइ हवाला दिदै स्रोतले बताए अनुसार उनि मंगलवार भारतबाट फर्किने छन् । यसबिचमा उनले भारतिय प्रधानमन्त्री मनमोहन सिंह, विदेश मन्त्री सलमान खुर्सिदलगाएतका संग भेट्ने छन्। 
विदेशमन्त्री सलमान खर्सिदले प्रचण्डको सम्मानमा दिवा भोज दिने कार्यक्रम तय छ। 
उनेल सत्तारुढ कांग्रेस आईका नेता, विपक्षीहरु भारतिय जनता पार्टी, जनता दल युनाइटेड तथा बामपन्ती दलका नेतासंग भेट्ने कार्यक्रम छ। प्रचन्डले कांग्रेस तथा युपिएकी अध्यक्ष सोनिया गान्धीसंग भेट्ने नभेट्ने बारेमा भने केही खुलाइएको छैन् ।
यसका अलावा प्रचण्डले मारुरीको कारको प्लान्ट र हिमाञ्चल प्रदेशमा रहेको जलविद्युत आयोजनाको भ्रमण गर्ने संभावना बताइएको छ।
भारतमा रहँदा भारतिय नेताहरु प्रचण्डसंग केही कुरामा प्रतिबद्दता माग्ने बुझिएको छ। विशैषगरि चीनसंगको सम्वन्ध र एपेक मार्फत प्रचण्डले लुम्विनीमा के गर्दैछन् ? भन्ने विषयमा भारत सरकार र भारतिय नेता सतर्क रहेको स्रोतले जनाएको छ।
भारतले प्रचण्डबाट केही आश्वासन खोजेको बताइन्छ। 
प्रचण्डको भारतको भ्रमणको मुख्य एजेन्डा भनेको भारतसंगको सम्वन्ध सुधार्नु नै हो। यसका अलावा भारतमा रहँदा प्रचण्डले नेपालमा आफू प्रधानमन्त्री बन्ने माहोल बनाउन सक्ने बताइएको 



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST NEWS

NEPALI MUSIC VIDEOS

SPORTS NEWS

NEPALI MUSIC VIDEOS

KOLLYWOOD SANSAR

NEPALI MUSIC VIDEOS

NEPALI LOK GEET

NEPALI MUSIC VIDEOS

TECHNOLOGY

NEPALI MUSIC VIDEOS

MANORANJAN KHABAR

NEPALI MUSIC VIDEOS

AMAZING NEWS

NEPALI MUSIC VIDEOS

BICHITRA SANSAR

NEPALI MUSIC VIDEOS