Widgets

यस्तो हुनेछ एप्पलको नयाँ मुख्यालय (फोटोफिचर सहित)

Unknown | 15:24 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


आइफोन निर्माता कम्पनी एप्पलको इतिहास खासै पुरानो छैन । स्टिभ जब्सले आफ्ना साथी स्टिभ बोज्नियाकसँग मिलेर आफ्नै बुवाको ग्यारेजमा स्थापना गरेको एप्पल कम्पनीले सन् १९७६ को अपि्रल १ का दिन आफ्नो पहिलो प्रडक्ट एप्पल वान कम्प्युटर निर्माण गरेको थियो । एप्पल वान ६६६.६६ डलरमा बिकेको थियो र लगत्तै स्थानीय बजारमा थप ५० वटा कम्प्युटरको माग आएको थियो ।
1
बुवाको ग्यारेजमा स्टिभले सुरु गरेको एप्पल आर्थिक अवस्था सुरुवाती दिनमा निकै दयनीय थियो र कम्प्युटर निर्माण गर्न जब्सले आफ्नो गाडि नै बेचिदिएका थिए । तर कम्प्युटरको दुनियामा नयाँ आयाम थप्दै आफुलाई स्थापित गर्न सफल भएपछि एप्पल कम्पनी सन् १९८५ मा आइपुग्दा २ अर्ब डलर मूल्य बराबरको कम्पनी बनिसकेको थियो । अहिले एप्पल कम्पनी विश्वको सबैभन्दा मूल्यवान कम्पनीको दोश्रो स्थानमा छ र यसका प्रडक्टहरु विश्वव्यापी रुपमै निकै रुचाइएका छन् ।
2
अरबौँ डलर सम्पत्ति भएको एप्पलले आफ्नो शान झल्काउन निकै भव्य मुख्यालय बनाउने योजना अघि सारेको छ र यसको रुपरेखा पनि सार्वजनिक भैसकेको अवस्था छ । यद्यपि अन्तरीक्षयान जस्तो रुपरेखामा बन्ने त्यो आलिशान महलको निर्माण कार्य सुरु भने भैसकेको छैन । क्यालिफोर्नियाको कुपर्टिनोमा बन्ने उक्त भवन ५ अर्ब डलरको लगानीमा बन्नेछ । २८ लाख वर्गफिट क्षेत्रफलमा यो भवन रहनेछ ।
4



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST NEWS

NEPALI MUSIC VIDEOS

SPORTS NEWS

NEPALI MUSIC VIDEOS

KOLLYWOOD SANSAR

NEPALI MUSIC VIDEOS

NEPALI LOK GEET

NEPALI MUSIC VIDEOS

TECHNOLOGY

NEPALI MUSIC VIDEOS

MANORANJAN KHABAR

NEPALI MUSIC VIDEOS

AMAZING NEWS

NEPALI MUSIC VIDEOS

BICHITRA SANSAR

NEPALI MUSIC VIDEOS