Widgets

सेक्स गर्न सिकाउनि मास्टरको चर्तिकला

Unknown | 04:03 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


मानिसको जीवनमा सेक्सको निकै महत्व छ । सेक्स जीवन सफल हुन सकेन भने जीवनमा निकै झमेला तथा तनाव बेहोर्नु पर्ने हुन्छ । सेक्स जीवनलाई सुखद बनाउन सके जीवनका अन्य पाटाहरु पनि सहज हुन्छन् । आफू र आफ्नो सेक्स पार्टनरले गर्ने सेक्समा यदी दुवै सन्तुष्ट हुन सकेमात्र सेक्स जीवन पूर्ण भएको मान्न सकिन्छ । जबसम्म सेक्सका अवस्था तथा सेक्स गर्ने शैलीबारे जोडी अनभिज्ञ हुन्छ तबसम्म सेक्स जीवनले पूर्णता पाउन सक्दैन ।

तर सेक्स जीवनलाई सुखद बनाउने कला सबैलाई थाहा नहुन सक्छ । सेक्स जीवनलाई सुखद बनाउन सेक्स कला सिक्न केहीले शिक्षक समेत राख्ने गरेका छन् । सेक्स जीवनलाई सुखद बनाउन आफूहरुको सक्स जीवनमा अर्को एक व्यक्तिको प्रवेश पनि गराइरहेका छन् केही जोडीहरू ।

आफूले सेक्स गरिरँहदा शिक्षकलाई साथमा राखेर सेक्स गर्नेहरूको संख्या पनि बढ्दै गएको पश्चिमा देशहरूमा । यस्तै सेक्सको कला सिकाउने एक गुरू छन्, इरिक अमरनाथ । न्युयोर्कमा बस्दै आएका उनले एक जोडीलाई सेक्स गर्ने कला सिकाएको एक घण्टाको १ सय ५० पाउन्ड लिने गरेका छन् । सेक्स थेरापिष्ट इरिकका अहिले करिब २ सय जना ग्राहक छन्। उनी सेक्स जोडीलाई सँगै राखेर आफू एक कुनामा बसेर सेक्स गर्न लगाउँछन् र उनीहरुको आशन र व्यवहारलाई नियालेर हेर्ने तथा उनीहरूको सेक्स जीवनलाई अझ सफल बनाउन सेक्सका आशन तथा अन्य व्यवहारबारे जानकारी दिन्छ । इरिकबाट उक्त समयमा जोडीहरूले सेक्सका दौरान धेरै थरिका आशन तथा कलाहरु सि्ने गर्छन् । जसले उनीहरूको आउँदो सेक्स जीवन निकै सफल हुने गर्छ ।

उनीकहाँ कला सिक्न आउने मानिसहरूमा केही विवाहित जोडी छन् भने केही पुरूष तथा महिला एक्लै समेत आउने गरेका छन् । उनले दुई तरिकाले सेक्सको कलालाई सिकाउने गर्छन् । एक त स्काइपबाट कुरा गरेर भने अर्को प्रत्यक्ष जोडीसँग अगाडि रहेर त्यो एउटै कोठामा होस् या अनलाइनबाट होस । उनले लिने पैसा पनि यी दुई तरिकामा फरक छ । स्काइपबाट सिकाउँदा उनी १ सय १० पाउण्ड लिन्छन् भने प्रत्यक्ष सिकाउँदा १ सय ५० पाउण्ड लिन्छन् । उनले यो काम विगत दुई वर्षदेखी गर्दै आएका छन् ।

उनीसँग कला सिकेपछि आफ्नो जीवनमा सकारात्मक परिवर्तन आएको बताउने पनि धेरै छन् । उनीसँग कला सिकेकी म्याकगिनेसले आफूले अहिले ओछ्यानमा निकै राम्रो अवस्थामा आफूलाई पाएको इरिकले सिकाएका कलाहरुले आफ्नो जीवनलाई लामो समय काम दिने बताएकी छिन् ।आफ्नै अगाडी सेक्स गरेर यौनकलामा निपुण बनाउने मास्टरको चर्तिकला भिडियो हेर्नको लागि यहाँ क्लिक गर्नुहोला



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST NEWS

NEPALI MUSIC VIDEOS

SPORTS NEWS

NEPALI MUSIC VIDEOS

KOLLYWOOD SANSAR

NEPALI MUSIC VIDEOS

NEPALI LOK GEET

NEPALI MUSIC VIDEOS

TECHNOLOGY

NEPALI MUSIC VIDEOS

MANORANJAN KHABAR

NEPALI MUSIC VIDEOS

AMAZING NEWS

NEPALI MUSIC VIDEOS

BICHITRA SANSAR

NEPALI MUSIC VIDEOS