Widgets

रामचन्द्रले भने-मैले छाड्दा झलनाथको ढाड भाँचियो

Unknown | 03:18 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


१८ बैशाख, काठमाडौं । एमाओवादीका नेता रामचन्द्र झाले आफूले एमाले परित्याग गरेका दिन झलनाथ खनालले किन ढाड भाँचेको भनेर चारपटक फोन गरेको बताउनुभएको छ ।
Ramchandra_Jha‘मैले एमाले परित्याग गरेको दिन झलनाथ जीले चार पटक फोन गर्नुभो’ इटहरीमा बुधबार आयोजित नेता झाले भन्नुभयो-’अहिले चुनावको मुखमा किन यसो गर्नुभो, हाम्रो त ढाडै भाच्चियो । कि पहिल्यै गरेको भए हुन्थ्यो कि चुनावपछि गर्नुपथ्र्यो भन्नुभयो ।’ खनालको प्रश्नको जवाफमा आफूले सही समयमा आफूले सही निर्णय गरेको सुनाउनुभयो । उहाँले आफूहरुले उठाएको एजेण्डाहरु सम्बोधन गर्न खनालले खोजे पनि झापा क्याम्पले विरोध गरेपछि झलनाथको परालको खुट्टा लरबरिएको बताउनुभयो ।
अधिकांश समय एमालेलाई गाली गर्न खर्चिएका झाले कांग्रेस र मधेसवादी दललाई समेत छाड्नुभएन । एमाओवादीका नेता झाले कांग्रेसले मधेसलाई आफ्नो चरण क्षेत्र बनाउन खोजेको आरोप लगाउनु भयो । ‘मधेस कांग्रेसको चरण क्षेत्र होइन आफ्ना छाडा पशुहरुलाई छाडेर नष्ट गर्ने दृष्टता नगर्नुस्’ झाले भन्नुभयो-’मधेसमा स्वाभिमानको बालीले टुसा हाल्न थालेको छ । आफ्ना छाडा साँढेहरु नछोड्नुस् ।’
मधेसी दलहरु भ्रष्टाचारी भएको भन्दै उहाँले भन्नुभयो-’उहाँहरु जहाँ पाउने, त्यही नाक डुबाएर खाने हो । भ्रष्टाचारमा डुब्नु भएको छ ।’ पछिल्लो समय एमाले अध्यक्ष झलनाथ खनालले मोहन बैद्य किरणलाई उकासेको भन्दै सचेत रहन आग्रह गर्नुभयो 



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST NEWS

NEPALI MUSIC VIDEOS

SPORTS NEWS

NEPALI MUSIC VIDEOS

KOLLYWOOD SANSAR

NEPALI MUSIC VIDEOS

NEPALI LOK GEET

NEPALI MUSIC VIDEOS

TECHNOLOGY

NEPALI MUSIC VIDEOS

MANORANJAN KHABAR

NEPALI MUSIC VIDEOS

AMAZING NEWS

NEPALI MUSIC VIDEOS

BICHITRA SANSAR

NEPALI MUSIC VIDEOS