Widgets

एमाओवादी पहिलो परीक्षामै फेल : नेपाल

Unknown | 16:23 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


१४ वैशाख, भक्तपुर । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आगामी निर्वाचनमा एमालेले बहुमत ल्याउने दावी गर्नु भएको छ ।
Madhav Kumar Nepalमनमोहन स्मृति दिवसको अवसरमा एमाले १ नम्बर निर्वाचन क्षेत्रीय कमिटी भक्तपुरले शनिबार आयोजना गरेको ज्येष्ठ नागरिक सम्मान कार्यक्रममा नेपनलले निर्वाचनमा एमालेको बहुमत र एमाले सहयोगी पार्टीहरुसमेतको दुई तिहाई बहुमत आउने र यसैले संविधान निर्माण गर्ने बताउनुभयो ।
संविधान बन्न नदिएर एमाओवादी पहिलो परीक्षा मै असफल भएको भन्दै नेपालले भन्नुभयो-’गएको निर्वाचनमा जनताले एमाओवादीलाई मत दिएर पहिलो पार्टी बनाएको काम लागेन, मत पनि खेर गयो, एकै परीक्षामा असफल हुने पार्टीलाई अब मत दिनु हुँदैन, एमालेले बहुमत ल्याए मात्रै संविधान बन्छ ।”
देश संविधानसभाको निर्वाचनमा होमिसकेको बताउँदै उहाँले निर्वाचनका लागि गाउँ अभियान सञ्चालन गर्न कार्यकर्तालाई निर्देशन दिनुभयो । कार्यक्रममा उहाँले जिल्लाका १६ गाविस र दुई नगरपालिकाका ५० ज्येष्ठ नागरिकलाई दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो । रासस



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST NEWS

NEPALI MUSIC VIDEOS

SPORTS NEWS

NEPALI MUSIC VIDEOS

KOLLYWOOD SANSAR

NEPALI MUSIC VIDEOS

NEPALI LOK GEET

NEPALI MUSIC VIDEOS

TECHNOLOGY

NEPALI MUSIC VIDEOS

MANORANJAN KHABAR

NEPALI MUSIC VIDEOS

AMAZING NEWS

NEPALI MUSIC VIDEOS

BICHITRA SANSAR

NEPALI MUSIC VIDEOS